अन्तराष्ट्रिय Archives - Page 2 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

मोरक्को भूकम्प अपडेट- मृत्यु हुनेको संख्या २ हजार

मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २ हजार बढी पुगेको छ । त्यहाँको गृह मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार हजारौँ घाइते भएका छन् । भूकम्पमा परी

भारत टेकेलगत्तै ऋषि सुनकले भने- म हिन्दु भएकोमा गर्व छ

काठमाडौं- बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफू हिन्दु भएकोमा गर्व लागेको बताएका छन् । सुनक जी–२० देशको शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार भारत आइपुगेका छन्। भारत आएलगत्तै उनले हिन्दु र हिन्दुत्वबारे

नाइजरमा सैनिकद्वारा सत्ता कब्जा, राष्ट्रपति पक्राउ, संविधान भंग

काठमाडौं : पश्चिम अफ्रिकी देश नाइजरमा सैनिकको एक समूहले सत्ता कब्जा गरेको घोषणा गरेको छ। राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै उक्त समूहले राष्ट्रपतिलाई अपदस्थ गरिएको, संविधान भंग गरिएको र देशका सबै

भ्लादिमिर पुटिनले युक्रेनसँग युद्ध हारिसकेको दाबी

वासिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग युद्ध हारिसकेको बताएका छन् । उनले युक्रेनसँग जारी युद्धमा पुटिनले हार बेहोरिसकेको बताएका छन् । बाइडेनले रूसी राष्ट्रपति वाग्नर समूहको

पाकिस्तानको सर्वोच्च अदालतले भन्यो- इमरान खानको गिरफ्तारी गैरकानुनी, तत्काल छोड्नु

एजेन्सी– भ्रष्टाचार आरोपमा पक्राउ परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारी गैरकानुनी रहेको भन्दै त्यहाँको सर्वोच्च अदालतले रिहाइका लागि आदेश दिएको छ। पाकिस्तानको सर्वोच्च अदालतले इमरान खानलाई रिहा गर्न आदेश दिनुका

डोनाल्ड ट्रम्प दोषी ठहर, ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने फैसला

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । न्युयोर्कको सिभिल कोर्टले उनलाई यौन दुर्व्यवहारमा दोषी ठहर गरेको हो । उनले पीडितलाई क्षतिपूर्ति वापत

नेपालमा लुकेको भनिएका अमृतपाल सिंह पक्राउ

फरार अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले आइतबार बिहान मोगाबाट पक्राउ गरेको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार अमृतपाललाई मोगाको रोडे गाउँको गुरुद्वाराबाट पक्राउ गरिएको हो। अब अमृतपाललाई भटिण्डाबाट विमानबाट असमको डिब्रुगढ

‘यदि केजरीवाल भ्रष्ट भए यो संसारमा कोही पनि इमानदार छैन ।’

नयाँ दिल्ली – दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफु भ्रष्ट नभएको बताएका छन् । शनिबार मुख्यमन्त्री केजरीवालले आफुलाई इमान्दार भएको दावी गर्दै भने, ‘यदि अरविन्द केजरीवाल भ्रष्ट भए यो संसारमा इमानदार

श्रीलङ्काले चीनलाई एक लाख बाँदर बेच्ने

काठमाडौं :आर्थिकरूपमा सङ्कटग्रस्त श्रीलङ्काले चीनमा एक लाखसम्म लोपोन्मुख बाँदर निर्यात गर्नेबारे विचार गरिरहेको त्यहाँका कृषिमन्त्रीले बताएका छन्। लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) श्रीलङ्कामा प्रशस्तरूपमा पाइने बाँदर हो तर

ट्रम्पमाथि ३४ वटा मुद्दा, पक्राउपछि भने- यस्तो दिन आउँला भन्ने कल्पना समेत गरेको थिइन

काठमाडौं । पोर्नस्टार स्टर्मी डेनियलसँगको अफेयर र त्यसपछि घटना लुकाउन पैसा दिएको भन्ने मुद्दामा अदालतमा पेश हुन न्युयोर्क पुगेका अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ३४ वटा आरोपमा मुद्दा लगाइएको छ

पक्राउ परेका ट्रम्पलाई चार वर्षको जेल सजाय हुनसक्ने

अमेरेकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रहरीले पक्राउ गरेको छ । अदालती सुनुवाइपछि उनलाई प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ। ट्रम्पले आफ्ना पूर्व वकिल माइकल कोहेनमार्फत वयस्क चलचित्र अभिनेत्री स्टोर्मी ड्यान्यल्सलाई

अमेरि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। अदालती सुनुवाइपछि उनलाई प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ। उनीविरुद्ध ३४ वटा मुद्दा लागेका छन्। ट्रम्पले भने आफूविरुद्ध लगाइएको आरोप अस्वीकार गरेका