अर्थ/व्यवसाय Archives - Page 8 of 81 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

मोदीको भ्रमणपछि ह्वात्तै बढे लुम्बिनीमा पर्यटक

कोभिडले शून्य अवस्थामा पुर्याएको लुम्बिनीको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदै गएको छ । पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ भएको लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ । भारतीय

बजेटको आकार बढ्यो, करिब १८ खर्बको बजेट प्रस्तुत

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि करिब १८ खर्बको बजेट प्रस्तुत गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को आयव्ययको वार्षिक अनुमान

सार्वजनिक पदमा बस्नेले अनिवार्य नेपालमा उत्पादन हुने कपडा लगाउनुपर्ने

काठमाडौं । सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिले अनिवार्य हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने बजेटमा घोषणा गरेको छ । बजेट मार्फत रुग्ण उद्योगहरुलाई पुनर्संरचना गर्ने भन्दै सरकारले हेटौंडा कपडा

सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

सरकारले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ। आगामी आर्थिक वर्षको बजेटले निजामति, शिक्षक, सेना, प्रहरी लगायतको तलबमान १५ प्रतिशतले बढाएको हो। बजेटले कर्मचारीको तलबभत्ता यथावत राखेको छ। त्यसैगरी,

विद्युत् प्राधिकरणको सेयर जनतालाई पनि दिने घोषणा

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको सेयर जनतालाई पनि दिने घोषणा गरेको छ । क्रेडिट रेटिङ गरिसकेको प्राधिकरणको सेयर प्राथमिक निष्कासनमार्फत प्रिमियर दरमा सर्वसधारणलाई बिक्री गर्ने घोषणा आगामी वर्षको बजेटले

निजी अस्पतालबाट स्वास्थ्यबीमा सुविधा खारेज

काठमाडौं- सरकाले निजी अस्पतालमार्फत् हुँदै आएको स्वास्थ्य बीमा सेवा प्रवाह गर्ने हालको व्यवस्थालाई खारेज गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सहकारी र सामुदायिक अस्पतालमा मात्रै

खाना पकाउने ग्यास झनै महँगो हुने

सरकारले खाना पकाउने ग्यासको सहुलियत कटौती गर्ने भएको छ । तीन वर्षमा क्रमशः यस्तो सहुलियत कटौती गरिने बजेटमार्फत व्यवस्था गरिएको हो । बजेट पेस गर्दै अर्थमन्त्री शर्माले ग्यासको उपयोग प्रतिस्थापन

सार्वजनिक निकायले अनिवार्य विद्युतीय सवारी खरिद गर्नुपर्ने

काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिने भएको छ । त्यसका लागि नेपाल विद्युत् प्राधिकरणकले ५० स्थानमा चार्जिङ स्टेसन निर्माण गर्ने योजना बनाएको छ । आइतबार संघीय संसद्का दुवै

खेलाडीका लागि आजीवन मासिक भत्ताको व्यवस्था

काठमाडौं– सरकारले एसियाली र ओलम्पिक प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीका लागि आजीवन मासिक जीवन वृत्तिको प्रबन्ध गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयका

एक घण्टामा काठमाडौंबाट चितवन पुग्ने द्रुतमार्ग निर्माण गरिने

काठमाडौं । सरकारले काठमाडौंबाट चितवन एक घण्टामा पुग्ने द्रुतमार्ग निर्माण गर्ने घोषणा गरेको छ । यसका लागि चन्द्रागिरि, चित्लाङ हुँदै द्रुतमार्ग निर्माण गरिनेछ । आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त

अब बृद्धभत्ता लिन ७० वर्ष कुर्नु नपर्ने

ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता अब ६८ वर्षमै पाउने भएका छन्। आगामी आर्थिक वर्षको बजेटले सामाजिक सुरक्षा भत्ता ६८ वर्षमै उपलब्ध गराउने उल्लेख गरेको हो। यसअघि ७० वर्षमाथिका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा

विद्युतीय चुल्हो निःशुल्क वितरण गर्ने सरकारको घोषणा

सरकारले स्थानीय तह मार्फत ‘एक परिवार एक विद्युतीय चुल्हो’ निःशुल्क वितरण गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेटले विद्युतीय चुल्हो कार्यक्रमलाई प्रवर्द्धन गर्न यस्तो घोषणा गरेको हो। विद्युत्‌को खपत बढाएर