अर्थ/व्यवसाय Archives - Page 7 of 81 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

काठमाडौंका सडकमा खानेकुरा बेच्न निषेध

काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ। हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त कदम चालेको जनाएको छ। पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले कामपाले पानी प्रयोग

सेयर बजारमा बिहानैदेखि चटक

काठमाडौ- आइतबार सेयर बजारमा नाटकीय सुधार आएको छ । नेप्से परिसूचक ९४ दशमलव ९२ अंकले बढेर एक हजार नौ सय ५६ दशमलव ९८ बिन्दुमा पुगेको छ । बजार एक हजार आठ सयको

कारबाहीमा परे २१ वटा बिमा कम्पनी

काठमाडौं- लेखापरीक्षण प्रतिवेदन नबुझाउने विभिन्न कम्पनीहरूलाई बिमा समितिले जरिवाना गरेको छ । बिमा ऐन, २०४९ र बिमा नियमावली, २०४९ बमोजिम बिमा कम्पनीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र

हवाई भाडाले आकाश छोयो, यस्तो छ नयाँ भाडादर

काठमाडौं- नेपाल आयल निगमले इन्धनको भाउ बढाएसँगै आन्तरिक उडानको भाडा पनि बढेको छ । वायु सेवा सञ्चालक सङ्घले पर्सि बुधवारदेखि लागू हुने गरी हवाई भाडा बढेको सूचना प्रकाशित गरेको छ

अब काठमाडौंमा घरभाडा समायोजन हुने, व्यक्तिले भाडामा लगाउन नपाईने

काठमाडौं- अब काठमाडौं महानगरपालिकाभित्र घर जग्गा भाडासम्बन्धी काम व्यक्तिले गर्न नपाउने भएका छन् । अबदेखि घर भाडा र जग्गा भाडासम्बन्धि काम कम्पनीमार्फत मात्रै हुने व्यवस्था गरिएको छ । महानगरका मेयर

कर्णाली प्रदेश सरकारले उद्योग खोल्दा कर छुट दिने

काठमाडौं- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्योग स्थापना तथा सञ्चालन गर्न छुट तथा सहुलियत दिने बताएका छन्। उनले सूर्ती तथा मदिराजन्य बाहेकका अन्य उद्योगको लागि कर तथा सहुलियत हुने

सेयर बजारमा सकारात्मक संकेत, उकालो लाग्यो नेप्से

काठमाडौं- सेयर बजार परिसूचक नेप्से एक सातापछि वृद्धि भएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटपछि बुधबारसम्म एक कारोबार दिनबाहेक लगातार घटेको नेप्से आज (बिहीबार) भने बढेको हो ।

क्रिप्टो करेन्सीमा विश्वभर समस्या: राख्न र झिक्न पनि नमिल्ने

काठमाडौ- क्रिप्टो करेन्सीको कारोबार गर्ने सेल्सीयसले क्रिप्टोको ट्रान्सफर र वीथड्रल रोकेको छ । सेल्सियसले विज्ञप्ति नै निकालेर कारोबार बन्द गरेको हो । अहिले क्रिप्टो करेन्सीको मूल्य अनअपेक्षित रुपमा घटेको छ

बिजुलीको तारमै बसेका पुरुषका कारण प्राधिकरणलाई ६० लाख घाटा

नुवाकोटको ककनी स्थित विद्युतको हाइटेन्सन लाइनमा एक व्यक्ति चढेर झर्नै नमानेपछि जलविद्युत आयोजना नै बन्द गर्नु परेको छ । एक व्यक्तिको सनकको कारण विद्युत प्राधिकरणलाई ठूलो क्षती भएको छ ।

नेप्सेमा एकाएक सुधार, रोकियो ओरालो यात्रा

सेयर बजारको लगातारको गिरावटमा बुधबार ब्रेक लाग्न पुगेको छ । बजार घटेर २ हजार नजिक आइपुगिसकेको बेला बुधबार एकै दिन ६०.२२ अंकले बढेर २ हजार ८०.४४ अंकमा उक्लिएको नेपाल स्टक

बालेनको योजनामा नबिल बैंकले दियो साथ, यस्तो छ सम्झौता

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको योजनामा नबिल बैंकले पनि साथ दिने भएको छ । नविल बैंकले काठमाडौं महानगरभित्रका आफ्ना १८ शाखामा रहेका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने भएको सम्झौता गरेको

काठमाडौंमा अब ४ आनाभन्दा कम जग्गामा घर बनाउन नपाइने

काठमाडौं । सरकारले नयाँ भूउपयोग नियमावलीमार्फत अब काठमाडौं उपत्यकाभित्र आवासीय प्रयोजन एवं घर बनाउनका लागि टुक्र्याउँदा चार आना (१३० वर्गमिटर)भन्दा कम हुनेगरी जग्गाको कित्ताकाट गर्न नपाइने व्यवस्था गरेको छ ।