पुडासैनीले डोरी किनेको पसल भेटियो - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

पुडासैनीले डोरी किनेको पसल भेटियो



चितवन । आत्महत्या गर्नुअघि पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ । पत्रकार पुडासैनीले डोरी किनेको पसल सीसीटीभीको सहायताले पत्ता लागेको हो ।

नारायणगढ बसपार्कमा रहेको एक पसलबाट पुडासैनीले डोरी किनेको दृश्य सीसीटीभी क्यामेरामा कैद भएको पाइएको हो ।