Main Banner Archives - Page 38 of 82 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

किन भयो प्रधानमन्त्री देउवाको भारत भ्रमण एकाएक स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण एकाएक स्थगित भएको छ । देउवा सहभागी हुने भनिएको भाइब्रेन्ट गुजरात समिट रोकिने भएपछि देउवाको भारत भ्रमण स्थगित भएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार

ओलीनिकट व्यवसायी र नेताहरूमाथि किन बढायो सरकारले निगरानी ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीकालमा भएका भ्रष्टाचारका फाइलहरू धमाधम खोल्ने निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयले दिएको सूचनाअनुसार संसद अवरुद्ध नखोले र

आफ्नो अभिष्ट पूरा गर्न यतिसम्म गर्न सक्छन् प्रचण्ड

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन अन्ततः नेतृत्वमा दोहोरिने पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिष्ट पूरा गरेर सम्पन्न भएको छ। प्रचण्डले आन्तरिक लोकतन्त्रको हुर्मत लिँदै जसरी तजबिजी शैलीमा

महासचिवमा एकाएक देव गुरुङको इन्ट्री, प्रचण्डले गरे परामर्श

काठमाडौं- नेकपा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन सकिएलगत्तै नवनिर्वाचित केन्द्रीय कमिटिको बैठक बोलाएको छ । केन्द्रीय समितिको पहिलो बैठकबाट पदाधिकारी घोषणा गर्ने तयारी गरिएको छ । माओवादीमा पेचिलो बनेको पदाधिकारी

महासचिवमा वर्षमानभन्दा जनार्दन शर्माको पल्ला भारी

काठमाडौ- महाधिवेशन सकिएलगत्तै नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी चयन गर्ने तयारी गरेको छ । आठौं महाधिवेशनबाट छनोट भएका केन्द्रीय सदस्यले आज पदाधिकारी चयन गर्दै छन् भने महासचिवमा चार जना दाबेदार छन्।

‘प्रोटोकल’ विपरीत देउवापत्नी आरजुको भारतीय नेताहरूसँग भेटघाट

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा यतिबेला भारत भ्रमणमा छिन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी राणालाई देउवाले आफ्नो आसन्न भारत भ्रमणको तयारीका लागि भारत पठाएका हुन् । राणाले

हिन्दू धर्मको नारा नेताहरूको भोट बैंक मात्र बनिरहेको छ : अस्मिता भण्डारी

मंसिर २५ गते विश्व हिन्दू महासंघको १०औं महाधिवेशन सकिएको छ । सो महाधिवेशनबाट मैले विश्व हिन्दू महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्राप्त गरेकी छु । तर, महिधिवेशनबाट निर्वाचन हुन सकेन ।

माओवादीको सम्पत्ति ६६ करोड, ऋण कति ?

माओवादी केन्द्रको लेखा आयोगले आफ्नो प्रतिवेदनमा ६६ करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको जानकारी दिएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा चलिरहेको आठौँ राष्ट्रिय महाधिवेशनमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै लेखा आयोगले माओवादी

के देवेन्द्र पौडेलकी छोरी गरिमाले अमेरिकामा पढ्नु अपराध हो ?

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन राजधानीस्थित प्रज्ञा प्रतिष्ठानमा चलिरहेकै बेला सामाजिक सञ्जालमा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल र उनकी छोरी गरीमा पौडेलको तस्वीर भाइरल भएको छ । बिहीवार पौडेलले अमेरिकाबाट

बन्दसत्रमै नारायणकाजी पक्षले दादागिरी देखाएपछि…

काठमाडौं– नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकै बेला पार्टीमा नयाँ विवाद सुरू भएको छ । खासगरी नारायणकाजी श्रेष्ठ समूहका नेता गिरिराजमणि पोखरेलमाथि प्रदेश २ समूहले गम्भीर आरोप लगाएपछि विवादले उग्र रुप

प्रचण्डले प्रभाकरलाई महासचिव बनाउने सूचना पाएपछि चीनबाटै बिच्किए अनन्त

नेकपा माओवादी केन्द्रको महाधिवेशन काठमाडौंमा जारी छ । माओवादीको आठौँ महाधिवेशनको बन्दसत्र चलिरहेको बेला पार्टीका नेता वर्षमान पुनले भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि दवाव बढाएका छन् । रोचक त

प्रचण्डको प्रतिवेदनमा १९ पृष्ठ लामो ‘ओली प्रवृत्ति’, जनतालाई स्पष्ट पार्न निर्देशन

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा पेश गरेको प्रतिवेदनमा केपी ओलीलाई लेखिएको १९ पृष्ठ लामो पत्र पनि समावेस गरेका छन् । तत्कालिन नेकपाको सचिवालय बैठकमा प्रस्तुत