समाचार Archives - Page 552 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

रोचक बन्दै माओवादीको महाधिवेशन: महासचिवमा शक्ति बस्नेतको ‘इन्ट्री’

काठमाडौं- माओवादी केन्द्रको महाधिवेशन जारी छ । बन्दसत्रमा विभिन्न समूहले छलफल गरेर सुनाएको निष्कर्ष र प्रस्तावमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज जवाफ दिँदैछन् । नेतृत्व चयनको विषय पेचिलो बनिरहेको बेला

राप्रपाका अध्यक्ष र महामन्त्रीसँग रवीन्द्र मिश्रको संवाद: के पार्टी एकता गर्दैछन् ?

काठमाडौं- विवेकशील साझा पार्टी र राप्रपा नेपालबीच एकता हुने चर्चा चलिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणाले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रसँग भेट

दलहरूबीचको एकता नै अहिलेको आवश्यकता हो : नेता शाही

काठमाडौं- नेपाली कांग्रेस युवा नेता पुष्पकुमार शाहीले बिपीको सपना पुरा गर्न सबै उद्दत हुनुपर्ने बताएका छन्। राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता शाहीले बिपीको

पेसीमा चढ्यो आलमको मुद्दा: कार्की र ढुङ्गानाले हेर्दै

काठमाडौ- बम विस्फोटको अभियोगमा रौतहट जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दा सर्वोच्चमा पेसी चढेको छ। शुक्रबार आलामको मुद्दा न्यायाधीश हरिकृष्ण कार्की

माओवादी स्थायी समिति बैठक जारी, यी एजेण्डामा भैरहेको छ छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक महाधिवेशनस्थल प्रज्ञा भवनमा सुरू भएको छ। आज बसेको स्थायी कमिटिको बैठकले माओवादीमा केन्द्रीय सदस्य चयनबारे छलफल गर्ने बताइएको छ । जारी

मन्त्री र सीईओबीच सितयुद्ध: आले भन्छन्- यस्तो साँढेलाई सीईओ बनाएर संस्था चल्छ ?

काठमाडौं- सर्वोच्च अदालतले पुनर्बहाली गरेका ल छानबिनमा रहेको पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मी र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेबीच सितयुद्ध चलेको छ । निलम्बन गरेपछि रेग्मी सर्वोच्च

नेकपा (एस) र राष्ट्रिय जागरण परिषदबीच पार्टी एकता घोषणा

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद्, नेपालबीच पार्टी एकता घोषणा हुने भएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस)ले पछिल्लो समय विचार मिल्ने पार्टीहरू सँग एकता गरिरहेको छ

टेलिफोनमै बाइडेनलाई पुटिनले दिए अमेरिकासँग सबै सम्बन्ध तोड्ने चेतावनी

काठमाडौं- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विवादलाई जोडेर नयाँ प्रतिबन्ध लगाइए अमेरिकासँगको सम्बन्ध टुट्न सक्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले नयाँ प्रतिबन्ध अमेरिकाका

माओवादी प्रतिनिधिको चिन्ता: प्रचण्डले महरालाई महासचिव बनाए भने समाजमा कसरी मुख देखाउने ?

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनमा प्रचण्डले पेश गरेको ‘२१ औं सताव्दीमा नेपाली समाजवादको बाटो’ नामक राजनीतिक प्रतिवेदन ओलोचना, फरक मत र सुझाव आउने क्रम जारी छ । २५

प्रचण्डमाथि लेखनाथले गरे काउन्टर

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले प्रचण्डमा पनि ‘बा प्रवृत्ति’ देखिएको टिप्पणी गरेका छन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रस्तुत गरेको प्रतिवेदनमाथि दश बुँदे

काठमाडौंको ‘भिजिबिलिटी’ १०० मिटरमा झर्‍याे

काठमाडाैंमा बाक्लाे हुस्सुका कारण भिजिबिलिटी अर्थात् पारदर्शीता ह्वात्तै घटेकाे छ । भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेका छैनन् । सामान्यता उडानका लागि भिजिबिलिटि ३ हजार मिटर

विमानस्थल ठप्प: ७ वटा अन्तराष्ट्रिय विमान आकाशमा फनफनी

काठमाडौं । बाक्लो कुहिरो र हुस्सुका कारण आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ठप्प भएको छ । विमास्थल ठप्प हुँदा ७ वटा अन्तराष्ट्रिय विमानले आकाशमा फन्को मारिरहेका छन् । काठमाडौँको विमानस्थल हुस्सुले