समाचार Archives - Page 553 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

बन्दसत्रमै नारायणकाजी पक्षले दादागिरी देखाएपछि…

काठमाडौं– नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकै बेला पार्टीमा नयाँ विवाद सुरू भएको छ । खासगरी नारायणकाजी श्रेष्ठ समूहका नेता गिरिराजमणि पोखरेलमाथि प्रदेश २ समूहले गम्भीर आरोप लगाएपछि विवादले उग्र रुप

पूर्वराष्ट्रपति गनीको सनसनीपूर्ण बयान: ‘मलाई बलिको बोको बनाइयो’

अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ गनीले सनसनीपूर्ण बयान दिएका छन् । देश छाडेर भागेको र पैसा समेत लागेको आरोप लागेका गनीले आफूले अफगानिस्तान छाड्ने दिनको विवरण सार्वजनिक गरेका छन्। बीबीसीको एक कार्यक्रममा

माओवादीका १० जना सबैभन्दा धनाढ्य नेता को-को हुन् ?

काठमाडौं- नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्दसत्र रोचक बनेको छ । बन्दसत्रमा नेताहरूले नेतृत्वको राम्रै आलोचना गरेका छन् । कतिपयले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि काउन्टर प्रस्ताव

महाधिवेशन सकिएको महिना नपुग्दै देउवाले शेखरलाई पेल्ने थाले

काठमाडौं- महाधिवेशन सकिएको एक महिना नपुग्दै आफूविरुद्ध सभापतिमा चुनाव लडेका कांग्रेस नेता शेखर कोइरालालाई सभापति शेरबहादुर देउवाले पेल्न सुरू गरेका छन् । सभापति देउवाले नेताहरुको वरीयता तोकेपछि कोइराला पेलिएका छन्।

हलिउड अभिनेता अर्नोल्ड दम्पतीको डिभोर्स

हलिउड अभिनेता अर्नोल्ड स्वार्जेनेगर र अमेरिकी पत्रकार मारिया स्रीभरबीचको ३५ वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य भएको छ । लस एञ्जल्सको अदालतको कागजातमा उनीहरूले ल्याप्चे गरेपछि सम्बन्धविच्छेद भएको हो । यो

माओवादी नेताहरूको अकूत सम्पत्ति र प्रचण्डका नातीले पढ्ने महँगो बोर्डिङको चर्चा

काठमाडौं- विचार केन्द्रीत बहस गर्ने भनेको नेकपा माओवादी केन्द्रको महाधिवेशन काठमाडौंमा जारी छ । महाधिवेशनको पाँचौ दिन पुग्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी

गृह मन्त्रालयमै किर्ते हस्ताक्षर, घटना गुपचुप पार्ने प्रयास

काठमाडौं- गृह मन्त्रालयमै किर्ते हस्ताक्षर गरेर रकम निकासा गरेको भेटिएको छ । मन्त्रालयमा कार्यालयका केही कर्मचारीले सहसचिवको कीर्ते हस्ताक्षर गरेको भेटिएको हो । केही कर्मचारीले किर्ते हस्ताक्षर गरेर भत्ता लिएका

कांग्रेसको नयाँ वरीयता : धनराज गुरुङको वरीयता घट्यो, शशांक पुछारमा

नेपाली कांग्रेसले नयाँ केन्द्रीय कार्यसमितिको वरीयता प्रकाशन गरेको छ । काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यसहित सभापतिमा पराजित शेखर कोइरालासहितको सूची सार्वजनिक गरेको हो । मंसिर २४-२८

प्रधानमन्त्री देउवा र डा. केसीबीच ९ बुँदे सहमति: तत्काल माग पुरा गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीको माग पुरा गर्ने भएका छन् । विभिन्न माग राखेर नयाँ सत्याग्रह सुरू गर्ने तयारी गरेका डा. केसीका माग तत्काल सम्बोधन गर्ने प्रतिबद्धता

र्‍यापर लाहुरेलाई १० वर्ष जेल र २५ हजार जरिवाना हुनसक्ने

काठमाडौं- ब्राउन सुगरसहित पक्राउ परेका र्‍यापर लाहुरेमाथि अर्को समस्या आइलागेको छ । र्‍यापर लाहुरे लागू औषध कारोबार र प्रयोगमा आरोपमा बुधबार पोखराबाट पक्राउ परेका हुन् । र्‍यापर लाहुरे ५ वर्षसम्म

समानुपातिक सूचीमा बस्न प्रचण्डलाई सुझाव

काठमाडौं- माओवादी केन्द्रको महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि भएको छलफलका क्रममा विभिन्न खाले निष्कर्ष सुनाइएको छ । समूहगत रूपमा सुनाइएका निष्कर्षमा कतिपयले नेतृत्वको आलोचना गरेका छन् भने कतिपयले

माओवादी केन्द्रीय सदस्य चयन गर्न प्रक्रिया सुरू

काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ। जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि २५ वटा समूहको रिपोर्टिङ सकिएसँगै बिहीबार कमलादीस्थित प्रज्ञाभनवमा बसकेको स्थायी कमिटी बैठक सकिएको हो।