समाचार Archives - Page 551 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

बाबुराम भट्टराई र सुरेन्द्र पाण्डेलाई प्रचण्डले फर्काए यस्तो

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौं महाधिवेशनले सबैको ध्यानाकर्षित गरेको बताएका छन् । सकारात्मक र नकारात्मक रुपले भए पनि आफ्नो प्रतिवेदनको चर्चा भएको भन्दै प्रचण्डले विचारको

ललिता निवास जग्गा प्रकरण : १ सय २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं- बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा सामेल भएका १ सय २० जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । सरकारी जग्गा हडप्न नक्कली मोही खडा गरी किर्ते कागजात

अब म जस्तोसुकै बलिदान दिन तयार छु: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताका सपना पूरा गर्नका लागि आवश्यक परे जस्तोसुकै बलिदान गर्न तयार रहेको बताएका छन् । माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनको

सीईओ रेग्मीलाई मन्त्री आलेले साँढे भनेपछि…

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन्। शुक्रबार नेपाल पर्यटन बोर्डको २३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री आलेले हाल छानबिनका

किन गइरहेको छ बत्ति ? के भन्छन् कुलमान घिसिङ ?

काठमाडौं- पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा विद्युत जाने क्रम बढेको छ । निरन्तर वर्षा भएपछि ट्रान्सफर्मरमा समस्या आउँदा विद्युत जाने गरेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन

मन्त्रीको कुर्सीमा एक मिनेट बस्दिनँ : प्रेम आले

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन् । शुक्रबार नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले इमान बेचेर मन्त्रीको

जवाफमा प्रचण्डले भने: प्रतिवेदनमा ठूलो परिवर्तन गर्न सकिन्न, सुझाव समेट्न सकिन्छ

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो प्रतिवेदनमा सबै सुझाव समेट्ने प्रतिबद्धता जनाएका छन् । माओवादीको आठौं महाधिवेशनअन्तर्गत प्रज्ञा भवन कमलादीमा जारी बन्दसत्रमा समूहका नेताले उठाएका प्रश्‍नको

कसले चोर्यो ल्यापटप र प्रिन्टर ?

नेकपा माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिण्टर चोरी भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिण्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले

के देवेन्द्र पौडेलकी छोरी गरिमाले अमेरिकामा पढ्नु अपराध हो ?

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन राजधानीस्थित प्रज्ञा प्रतिष्ठानमा चलिरहेकै बेला सामाजिक सञ्जालमा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल र उनकी छोरी गरीमा पौडेलको तस्वीर भाइरल भएको छ । बिहीवार पौडेलले अमेरिकाबाट

प्रचण्डको प्रतिवेदनमाथि हरिबोल गजुरेलले खोले फायर

काठमाडौं- नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको वैचारिक तथा राजनीतिक प्रस्तावमाथि नेता हरिबोल गजुरेलले १९ बुँदे लिखित सुझाव पेस गरेका छन् । महाधिवेशनको दोस्रो

राप्रपा र विवेकशील साझाबीच पार्टी एकता हुँदै

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र विवेकशील साझा पार्टीबीच एकताको लागि संवाद सुरू भएको छ । एकताकै प्रस्ताव लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई

माओवादी महाधिवेशन स्थलबाट ल्यापटप र प्रिन्टर चोरी

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी