समाचार Archives - Page 528 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

एमाले स्याङ्जा अधिवेशनमा पद्माको हस्तक्षेप : गैह्रेलाई हटाएर

नेकपा एमालेकी नेतृ पदमा अर्यालले स्याङ्जा जिल्ला अधिवेशनलाई प्रभावित पार्ने गरी चलखेल गरेकी छन् । आठौँ जिल्ला अधिवेशनबाट जिल्ला नेतृत्व चुनिने प्रक्रियामा हस्तक्षेप गर्दै यसअघि अध्यक्ष रहेका सूर्य शर्मा गैह्रे

माओवादीका यी नेताहरूलाई कोरोना संक्रमण: अब महाधिवेशनमा सहभागी सबैको परीक्षण गराउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता नारायणकाजी श्रेष्ठलगायत केही नेतााहरूमा कोरोना संक्रमण पाइएपछि माओवादीले महाधिवेशनमा संलग्न सबै (१७ सयभन्दा बढी प्रतिनिधि) को कोरोना संक्रमण जाँच

देउवासँग एक घण्टा ‘वान टु वान’पछि ओलीले भने : ‘गज्जब भयो’

काठमाडौँ- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ता राम्रो भएको बताएका छन् । ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटस्थित ओलीको निवासमै पुगेका थिए । देउवा–ओलीबीच एक घण्टासम्म ‘वान

आलोचित भएर दिल्लीबाट फर्किंदै आरजु राणा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू देउवा आज स्वदेश फर्किँदै छिन्। प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित भएपछि भारतको दिल्लीमा निजी भ्रमणमा रहेकी आरजू स्वदेश फर्किन लागेकी हुन्। आरजूका भाई

प्रचण्ड किन गएनन् बालकोट ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्ष दलका नेता ओलीसँग उनकै निवास बालकोट पुगेर प्रधानमन्त्री देउवाले भेटवार्ता गरेका

कृषकलाई होइन, कागज मिलाउनेलाई दिइन्छ अनुदान

काठमाडौं- संसदीय समितिमा खाँटी किसानले होइन, कागज मिलाउने टाठाबाठाले मात्र लाभ प्राप्त गरिरहेको भनी ‘कृषि अनुदान’ मा पुनर्विचार गर्न पर्ने आवाज उठेको छ । कृषकको नाममा व्यक्ति विशेषलाई लाभ दिने

ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले) अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीलाई भेट्न बालकोट गएका छन्। शनिबार बिहान साढे १० बजे प्रधानमन्त्रीले ओलीलाई भेट्ने देउवाका स्वकीय सचिव

प्रचण्डलाई पनि कोरोना संक्रमण

काठमाडौं । महाधिवेशनपछि माओवादी केन्द्रका एकसे एक नेताहरूलाई कोरोना संक्रमण भएको छ । केन्द्रीय कार्यालयका कर्मचारी लगायत केहि नेताहरूलाई संक्रमण भएपछि आइसोलेशनमा बसेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि

के भीम आचार्यले एमाले छोड्ने तयारी गरेका हुन् ?

काठमाडौं-कुनै समय सीमित कार्यकर्तासँग संगत गर्ने भनेर चिनिएका एमालेका नेता हुन्, भीम आचार्य । सुनसरी एमालेका आचार्य पार्टीका हरेक कार्यक्रम सहभागी हुन्थ्ये । तत्कालीन एमालेमा दुई खेमा माधव नेपाल र

नारायणकाजीलाई पनि कोरोना संक्रमण

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। नेता श्रेष्ठले पीसीआर परीक्षण गर्दा आफूलाई संक्रमण देखिएकाले होम आइसोलेसनमा रहेको र कम्तिमा १४ दिन आइसोलेसनमा रहने बताएका छन्।

सुवास नेम्वाङले बोली फेरे

इलाम । महाधिवेशनपछि केपी शर्मा ओलीबाट टाढा रहेका भनिएका एमाले नेता सुवास नेम्वाङले बोली फेरेका छन् । यसअघि ओलीले संसद विघटन गरेर गल्ति गरेको भनेका नेम्वाङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट

निर्मला पन्त प्रकरण: अर्को प्रयास पनि ‘हात्ती आयो हात्ती आयो फुस्स’

धनगढी । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले थालेको अर्को प्रयास पनि ‘हात्ती आयो हात्ती आयो फुस्स’ भएको छ । निर्मला प्रकरण जोडेर प्रहरीले अनुुसन्धान गरिरहेका एक जना भारतीय नागरिक