समाचार Archives - Page 3069 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

थारूहरूको महान् पर्व माघीको अवसरमा कपिलवस्तु खिचडी महोत्सव

कमल बन्जाडे / कपिलवस्तु थारु समुदायको महान् पर्व माघीको अवसर पारी सञ्चालन गर्न लागिएको आठौँ माघी (खिचडी) महोत्सव आज देखि सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा कपिलबस्तुले बिहीबार देखि गोरुसिङ्गेमा

डाफे मल्टी क्रीएशनले ल्यायो एनरोईड मेरो स्कुल एप्स

ओम प्रकाश बानियाँ डाफे मल्टी क्रीएशन प्रालिले एनरोईड मेरो स्कुल एप्स बिहिवार बाट संचालनमा ल्याएको छ । रास्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९६ औं जन्म जयन्तीको अवसर पारेर उक्त एप्स सन्चालनमा ल्याएको

रुपन्देही उद्योग संघको अध्यक्षमा अधिकारी र श्रेष्ठको उम्मेदवारी

बुटवल । रुपन्देही उद्योग संघको शनिवार हुने २० औं अधिवेशन अन्तरगत आगामी नया नेतृत्व चयन हुने भएपछि उद्योगीहरुमा चुनावी सरगर्मी बढेको छ । नया नेतृत्वका लागि हुन गैरहेको निर्वाचन कार्यक्रम

बेलबास–बेथरी निर्माण कार्यलाई तिब्रता,अतिक्रमित घरहरु भत्काउन शुरु

आचार्य प्रदीप बुटवल । मुलुककै नमूना सडकका रूपमा परिकल्पना गरिएको बेलवास–बेथरी चार लेन सडकको निर्माण कार्य तिब्र रुपले अगाडि बढेको छ । तीन फेजमा काम भइरहेको सडक निर्माण संगै अतिक्रमित

बजार नपाएपछि कपिलवस्तुका उखु किसान चिन्तीत

कमल बन्जाडे / कपिलवस्तु कपिलवस्तुका उखु कृषकहरुले बजारको विकल्प खोज्न थालेका छन् । पश्चिम नेपालकै ठूलो जवाभारी स्थित महालक्ष्मी चिनी मिल सर्लाही स्थानान्तरण गरिएपछि यहाँका कृषकहरु चिन्तित बन्दै आएका छन

हाम्रो पुर्खाहरुले लडेर नेपाललाई बचाएका हुन् :ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानलाई अक्ष्क्षुण राख्ने जिम्मा जनताले वाम गठबन्धनलाई दिएको बताएका छन् उनले जनताको मतको कदर गर्दै आफूहरुले अब देशलाई अगाडि

गौतमबुद्ध विमानस्थल निर्माणमा दैनिक २ सय कामदार

बुटवल । पटक पटकको आन्दोलन र अवरोधकाबीच निर्माण अबरुद्ध हुन पुगेको भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निमार्ण कार्यले पुनः गति लिएको छ । गत बर्षको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार

सामन्ती र केन्द्रिकृत राज्य विस्तारमा पृथ्वीनारायण शाहको योगदान :प्रचण्ड

काठमाडौं। नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्ती र केन्द्रिकृत राज्य विस्तारमा पृथ्वीनारायण शाहको योगदान रहेको बताएका छन् । प्रचण्डले पृथ्वीनारायण शाहले सामन्ती राज्य विस्तार गरेको बताएका हुन् ।

दक्षिण भारतीय फिल्मका केही ३० कटेका अविवाहित हिरोइनहरु

अनुष्का शेट्टी साउथ इन्डियन फिल्मकी सुपरस्टार हुन् । ‘बाहुबली’ र ‘बाहुबली–२’पछि अनुष्काको नयाँ फिल्म दर्शकले हेर्न पाएका छैनन् । उनी अब ‘भागमती’ फिल्मका साथ दर्शकमाझ आउँदै छिन् । उनको भागमती

पृथ्वीजयन्तीको अवसरमा आज सार्वजनिक बिदा

बुटवल । पुस २७ अर्थात् पृथ्वीनारायण शाहको जन्मदिन । उक्त अवसर पारेर राष्ट्रिय एकता दिवस मनाइँदैछ । सरकारले यो दिवसका लागि बिहिबार सार्वजनिक बिदा दिएको छ । ०६२ सालसम्म सरकारले

के अख्तियारमा सेटिङ् मिलाएकै हुन् उपेन्द्रकान्त अर्यालले ?

भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा खेपिरहेका नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालले प्रमुख आयुक्त दीप बस्नेतका प्रेस संयोजकलाई भेटेर सेटिङ मिलाएको खुलासा भएको छ । अख्तियार स्रोतका

बामको बहुमतपछि नेपालमा ‘रअ’को उथलपुथल, हटाइए प्रमुख

काठमाडौं नेपालमा वामपन्थीहरूको बर्चस्व बढेपछि छिमेकी राष्ट्र भारतले नेपालस्थित आफ्नो गुप्तचरी निकायमा ठूलो हेरफेर गरेको छ । नेपालको संविधान निर्माणमा हस्तक्षेपकारी भूमिका खेल्न खोजेको भारतले आफू अनुकूलको निर्णयहरू गराउन नसकेको