समाचार Archives - Page 3070 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

बेरोजगारको अखडा बन्दै काठमाण्डौ

  यस्तो छ नेपालको शैक्षिक अवस्था, डिग्रि छ जागिर छैन, हातमा सर्टिफिकेट मनमा निराश, बेरोजगारको अखडा बन्दै काठमाण्डौ न्युज अभियानको सहयोगमा

यी नेताको योजनामा ज्ञानेन्द्र र योगीबीच भेट भयो

काठमाडौं उपचार गर्न भन्दै भारत पुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता गराएको खुलासा भएको छ । मृगौलाको उपचार गर्ने भन्दै

अब प्रधानन्यायाधीश पराजुलीको पद के हुन्छ ?’

नागरिक अभियन्ता डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध बयानका क्रममा लगाएका ११ आरोपमध्ये दुइटामाथि छानबिन गर्न सर्वोच्च अदालतले आदेश गरेसँगै न्यायालयमा प्रश्न खडा भएको छ, ‘अब पराजुलीको पद के हुन्छ ?’

यातायात विभागको खेलाँची : हतारमा ‘इम्बोस्ड नम्बर’, जाँच गर्न प्रविधि नै छैन

काठमाडौं : सरकारले प्रक्रिया पूरा नगरी हतारमा सवारीसाधनमा उच्च प्रविधिको ‘इम्बोस्ड नम्बर’ प्लेट जडान थालेको छ। ‘इम्बोस्ड नम्बर’ प्लेट जडान सुरु भए पनि सवारीसाधन जाँचका लागि आवश्यक पर्ने प्रविधि यातायात विभागले

भारतीय एकाधिकार तोडियो : चीनको इन्टरनेट नेपालमा

नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ । यही २८ पुसदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा जोडिने निश्चित भएको हो । यो खबर कृष्ण

‘सिलवाल फेला परेनन्’

कार्यसम्पादन फारम किर्तेमा जोडिएका पूर्वडिआइजी नवराज सिलवाललाई फेला पार्न नसकिएको जानकारी ललितपुर प्रहरीले महानगरीय प्रहरी परिसर, काठमाडौंलाई गराएको छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ। महानगरीय प्रहरी परिसर, काठमाडौंले

२२ अर्ब कुलतमै सक्छन् नेपालीले

लागूपदार्थका दुर्व्यसनीले बर्सोनी २२ अर्ब रुपैयाँधन्दा बढी रकम कुलतमा फसाउने गरेका छन् । आजको कारोबारमा यो खबर छ । गाँजा/चरेस, हेरोइन तथा फर्मास्युटिकल ड्रग्सका दुर्व्यसनीले दैनिक खर्च गर्ने रकमको अनुपात बार्षिक

डा. केसी अनशन : चार बरिष्ठ अधिबक्ताको तर्क

चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्रा.डा. गोविन्द केसीले अदालतबाट तारेख पाए पनि अनशन जारी राखेका छन् । सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीलाई कारबाही गर्न र डिन डा. शशि शर्माको पुनर्बहाली खारेज गर्नुपर्ने माग

डा. केसीका पछिल्ला मागले सिर्जना गरेको प्रतिक्रिया

सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीलाई कारबाही गर्न र डिन डा। शशि शर्माको पुनर्बहाली खारेज गर्नुपर्ने माग राख्दै अनशनमा बस्दै आएका डा. गोविन्द केसी अस्पताल र अदालतको चक्करमा छन् । आजको नयाँ पत्रिकामा खबर

मन्त्रीको आँखा नियुक्तिमा: गर्न थाले बार्गेनिङ

संघीयता कार्यान्वनयका महत्त्वपूर्ण काम थाती राखेर सरकारकार मन्त्री नियुक्तिमा व्यस्त हुन थालेका छन् । विभिन्न मन्त्रालय मातहतका सार्वजनिक संस्थान तथा निकायमा राजनीतिक नियुक्ति दिलाउने भन्दै मन्त्रीहरूले ‘बार्गेनिङ’ गरिरहेका छन् ।

आइओएम डिनमा फेरि चलखेल

सम्बन्धन र कलेजमा सिट निर्धारणका लागि हुने चलखेलका कारण अस्थिर बनेको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिन नियुक्तिमा सर्वोच्च अदालतको फैसलाको आडमा फेरि नयाँ नियुक्तिका लागि चलखेल सुरु भएको छ ।

काठमाडौंका भित्री शहरमा पार्किङ गर्न निषेध

काठमाडौं महानगरपालिकाले भित्री क्षेत्रमा चार पाङ्ग्रे सवारी साधनलाई पार्किङ निषेध गर्ने भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा खबर छ । आउँदो माघ २ गतेदेखि लागू हुने गरी कामपाका ७