समाचार Archives - Page 2905 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

औषधि खरिद ठप्प

काठमाडौं – स्थानीय तहका लागि औषधि खरिद गर्न सरकारले २५ करोड विनियोजन गरे पनि समयमै पठाउन नसक्दा जिल्लामा औषधि अभाव भएको छ। आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ । केन्द्रमा औषधि खरिदका लागि

के साटिएला त भारु नोट ?

काठमाडौं – भारतमा पाँच सय र हजार दरका नोट प्रतिबन्ध गरिएको डेढ बर्ष भइसक्दा पनि नेपालमा रहेका ती दरका नोट साटिएको छैन । नोट सटहीका लागि सरकार र राष्ट्र बैंकमार्फत

यसरी अड्कियो एकताको गाँठो !

काठमाडौं – एकीकृत पार्टीमा दुई पक्षका नेताको व्यवस्थापन कसरी मिलाउने भन्नेमा एमाले–माओवादी एकताको गाँठो अल्झिएको छ । आजको अन्नपूर्ण पोस्टमा यो समाचार छापिएको छ । दुवै पार्टीका अध्यक्षले संयुक्त रूपमा पार्टी संगठन हाँक्ने गरी

किन बुझाएन एमालेले निर्वाचन खर्च ?

काठमाडौं – सत्तारुढ दल नेकपा एमालेले प्रतिनिसभा निर्वाचनमा समानुपातिकतर्फ गरेको निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा बुझाएको छैन । आजको राजधानी दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । निर्वाचन आयोगले दलहरुले प्रतिनिधिसभा

प्रचण्डले भने: दुर्घटना हुँदैन भन्न सकिँदैन

काठमाडौं – एमाले र माओवादी केन्द्रबीच पार्टी एकता अन्तिम चरणमा पुगेको बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बढी उत्साहित देखिन्थे । विवतका तीतामिठा अनुभवले पार्टी एकताको वातावरण बनाएको उल्लेख गर्दै उनले

एकता प्रक्रिया लम्बिने: यहाँ मिलेन कुरा

काठमाडौं – एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सांगठनिक भागबन्डाका विषयमा कुरा नमिल्दा अड्किएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस अर्थात लेलिन जयन्ती (वैशाख ९ गते) का दिन एकता

अब गाडीमा गीत बजाएबापत रोयल्टी तिर्नुपर्छ

काठमाडौं – भाडाका गाडीले गीतसंगीत बजाएबापत स्रष्टालाई रोयल्टी तिर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि संशोधन गरेर भाडाका गाडीमा रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको हो । रोयल्टी रकम

यूएई जानेलाई पुलिस रिपोर्ट नचाहिने

काठमाडौं – नेपालको लगातार अनुरोध र पहलपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले त्यहाँ जाने कामदारका लागि प्रहरी रिपोर्ट अनिवार्य नगर्ने भएको छ । यूएईको विदेश मन्त्रालयले आइतबारदेखि नै लागू हुने

एकता मञ्चको रजौरी गार्डन महिला समिति गठन

नयाँ दिल्ली  माओवादी केन्द्र निकट सङ्गठन अखिल भारत नेपाली एकता मञ्च पश्चिम  दिल्ली नगर समिति अन्तर्गत रजौरी गार्डन महिला समिति आइतबार  गठन भएको छ ।  जसमा सुनिता थापा अध्यक्ष ,

ल हेर्नुहोस् २०७५ सालमा कुन-कुन दिन बिदा छ !

काठमाडौं । सरकारले २०७५ सालको बिदाको सूची सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले केही सार्वजनिक विदा कटौतीको निर्णय गरेको थियो । त्यसअनुसार आइतबार राजपत्रमा बिदाको सूची प्रकाशित गरिएको छ

रिपोर्ट नराम्रो छ, गलत गर्ने सबैलाई कारबाही हुन्छ: बादल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कारागारभित्रका विकृति र विसंगतिलाई हटाउन निर्देशन दिएका छन । आइतबार कारागार व्यवस्थापन विभागको निरीक्षणपछि विभागका कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले कारागार सुधारमा उपलब्धि र परिणाम

बिना मगरलाई गृहजिल्लामा २१ किलोको माला !

बेलौरी ,कञ्चनपुर । गृहजिल्ला कञ्चनपुर भ्रमणमा रहेकी खानेपानी मन्त्री बिना मगरलाई बेलौरी नगरपालिकाले २१ किलोको फूलको मालाले स्वागत गरेको छ । नगरपालिकाको तर्फबाट २१ माग राख्दै २१ किलोको माला लगाइएको