समाचार Archives - Page 2904 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

स्थानीय सरकारलाई गाडी त के रिक्साको पनि दिन

वीरगञ्ज– प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सरकारलाई गाडीको सुविधा दिन नसकिने स्पष्ट पारेका छन्। बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ४, औराहीमा निर्माण हुन लागेको गार्मेन्ट प्रशोधन केन्द्रको आइतबार

कैलालीमा राईस मिलको पट्टामा बेरिएर एकको मृत्यु

कैलाली ।  मिलको पट्टामा बेरिएर कैलालीको लम्कीमा सोमबार एक जनाको मृत्यु भएको छ। टेकबहादुर थापाले लम्कीचुहा नगरपालिका १ लम्कीमा सञ्चालन गरेको नविन राईस एण्ड फ्लोर मिलमा मिस्त्रीको काम गदै आएका

जब ओली र प्रचण्डले पार्टी एकता भएको घोषणा गरे…

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एक भएको घोषणा गरेका छन् । रिपोर्टर्स क्लबको २० औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ऋषि धमलाको प्रश्नको उत्तर दिंदै उनले पार्टी एक भैसकेको बताएका हुन ।

जनयुद्ध र फिफ्टी फिफ्टी हात्तिको देखाउने दाँत !

काठमाडौं । नेकपा एमाले र नेकपा माओवदी केन्द्रबीच हुने भनिएको पार्टी एकताको औपचारीक मिति तय हुन सकेको छैन । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमण अगावै गर्ने

नेपालमा सङ्घीयता असफल हुने ७ कारण

नेपालमा सङ्घीयता कुनै पनि हालतमा सम्भव छैन । यो हाम्रो आवश्यता पनि होइन, क्षमता पनि छैन । सङ्घीयताले नेपाल र नेपालीको हित गर्दैन। त्यस कारण तत्काल यसबाट फर्किनु पर्छ ।

देउवा सरकारको झुटः हल्ला मात्रै धेरै

काठमाडौं – शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्पपीडित र बाढीपीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको भनेर झुट बोलेको खुलेको छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ । गत १०

६५ वर्षमा वृद्धाभत्ता नदिने सरकारको निर्णय

काठमाडौं – शेरबहादुर देउवा सरकारले गरेको ६५ वर्ष पुगेको ज्येष्ठ नागरिकले वृद्धाभत्ता पाउने निर्णय कार्यान्वयन नहुने भएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । ओली मन्त्रिपरिषदले गरेको निर्णयअनुसार तत्कालीन सरकाले कार्यविधि नबनाएको र

‘तुइन’मा आफै फसे प्रधानमन्त्री ओली

काठमाडौं – केपी शर्मा ओलीले अघिल्लोपटक प्रधानमन्त्री हुँदा मुलुकभरबाट तत्काल तुइन हटाउने पहिलो निर्णय गरेका थिए । तर, उनी दोस्रोपटक सत्ताको नेतृत्वमा पुग्दा पनि मुलुकका विभिन्न नदीमा रहेका तुइन जस्ताका तस्तै

किन रोकियो २२ हजार प्रहरीको दरबन्दी ?

काठमाडौं – संघीय संरचनाका लागि भन्दै नेपाल प्रहरीले माग गरेको २२ हजार थप दरबन्दीको फाइल गृह मन्त्रालयमा अड्किएको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । प्रहरीले गत साउनमा संघीय संरचनाका

विद्यार्थी तान्न नाम चोरी: विद्यार्थी समस्यामा

काठमाडौं – निजी विद्यालयले पछिल्लो समय विद्यार्थी आकर्षित गर्न स्थापित भइसकेका पुराना स्कुलसँग नाम जुधाएर नयाँ खोल्ने प्रवृत्ति मौलाउँदै गएको छ। आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ । विद्यार्थी तान्ने नाममा अर्काको ‘ब्रान्ड’

ओली र मोदीले दिल्लीबाटै अरुण तेस्रोको उद्घाटन गर्ने

काठमाडौं –  प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले बहुप्रतीक्षित अरुण तेस्रो जलविद्युत् परियोजनाको संयुक्त उद्घाटन गर्ने तय भएको छ । प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमणका क्रममा २४ चैतमा

उत्तर कोरियाली डाक्टरले ढाँटेरै लिए श्रम स्वीकृति

काठमाडौं – सरकारी कर्मचारीको लापरबाहीका कारण गलत विवरणमा तीन जना उत्तर कोरियाली चिकित्सकले श्रम स्वीकृति लिएको खुलासा भएको छ। स्वास्थ्य, गृह र श्रम मन्त्रालयका कर्मचारीको लापरबाहीका कारण गलत विवरण पेस गरेका तीन