समाचार Archives - Page 2871 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

बलात्कार गर्न खोजेको आरोपमा पक्राउ पर्ने माथी मुद्दा

कैलाली । यहि चैत २३ गते  कैलालीको  कैलारी गाउँपालिका–१ मा  बस्ने महिलालाई  बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका कृष्णप्रसाद चौधरी (टुक्की)लाई जबरजस्ती करणी उधोग अन्तरगत मुद्दा दर्ता गरिएको छ। गाउँपालिकाको वडा

सर्वेन्द्र खनालका चर्चित ६ अपरेसन र प्रहरी सेवाको उतारचडाब !

काठमाडौं । नेपाल प्रहरीको २६ औं प्रमुख बनेका सर्वेन्द्र खनाल प्रहरीभित्र व्यावसायिक प्रहरी अधिकृत मानिन्छन् । सर्वेन्द्र खनाल नेपाल प्रहरीमा चर्चित प्रहरी अधिकृत हुन् । उनै खनाललाई मंगलबार सरकारले प्रहरी

अज्ञात समूहद्बारा कालिका कन्स्ट्रक्सनमा बम विस्फोट

चितवन । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित कालिका कन्स्ट्रक्सनमा मंगलबार राति अज्ञात समूहले बम विस्फोट गराएका छन्। कन्ट्रक्सनमा राति साढे आठ बजे बम विस्फोट भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

रौतहटमा तस्कर र सशस्त्र प्रहरीबीच दोहोरो भिडन्त, एक भारतीय पक्राउ

रौहतट : रौतहटको सीमा क्षेत्र सोनरनियमा सशस्त्र प्रहरी र तस्करीबीच दोहोरो भिडन्त भएको छ। बुधबार बिहान १ बजे तस्करले भारतबाट अबैधरुपमा समान भित्राएको थाहा पाएपछि बोर्डर आउट पोष्ट सरमजुवा र

युएस बांगला विमान दुर्घटनामा पाइलटसँगै एटीसीको पनि कमजोरी !

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २८ मा भएको यूएस–बंगला एयरलाईन्स जहाज दुर्घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनले पाइलटको मुख्य कमजोरी औँल्याएको छ । दुर्घटना जाँचबुझ आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र

खरेललाई राजीनामा नदिन खनालको आग्रह

नेपाल प्रहरी प्रमुखमा सर्बेन्द्र खनाल नियुक्त भएसँगै उनका प्रतिष्प्रर्धि डिआइजी रमेश खरेलले सेवाबाट अलग हुने घोषणा गरेका छन् । खरेलले प्रहरी सेवामा प्रवेश गर्दा खेरी नै प्रहरी नेतृत्व हाँक्ने सपना

सशस्त्रमा शैलेन्द्र पनि अब्बल, को हुन् सर्वेन्द्र ?

सशस्त्रमा शैलेन्द्र पनि अब्बल ०४९ मा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा भर्ना भएका अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेन्द्र खनाल २०५९ मा सशस्त्र प्रहरी बलमा प्रवेश गरेका थिए। तत्कालीन विद्रोही माओवादीको लडाकुसँग लड्न

भुपु गोर्खालाई २४ साता जेल सजाय

बेलायतको अदालतले लापारबाहीपुर्वक गाडी चलार्य एक वयोवृद्ध अपांग बेलायती सांसदको ज्यान लिएकामा भुतपुर्व गोर्खा सैनिकलाई दोषी ठहर्याएको छ । ओल्ड बेली अदालतले ८७ बर्षीय लर्ड टेलर अफ ब्ल्याकबर्नलाई ठक्कर दिएकामा

एमाले-माओवादी एकता प्रक्रियामा लाग्यो ‘ब्रेक’

काठमाडौं – एमाले-माओवादी एकता प्रक्रियामा फेरि ‘ब्रेक’ लागेको छ। एकीकृत पार्टीको चुनाव चिह्न र सांगठनिक रुपमा कुन पार्टीको कति प्रतिनिधित्व भन्ने विषयमा दुवै पार्टी आ-आफ्नो अडानमा टसमस नभएपछि संवाद प्रक्रिया नै

प्रेमीले नै पुर्याउँछन भारतीय वेश्यालयमा !

जीवनका सुख दुःख सँगै काट्न वाचा गरी पिरती लाएको प्रेमीले प्रेमिकालाई नरकको जिन्दगीतर्फ धकेल्छ भन्ने कसले पो सोच्छ र ? घुम्न जाने बहानामा प्रेमीले सीमा कटाउँदै भारतीय वेश्यालयमा बेभिएकी नेपाली

स्रोत खोज्न नसकेपछि बजेट सीमा घट्यो

काठमाडौं : सरकारले खर्च जोह गर्न नसक्ने भएपछि बजेटको सीमा घटाएको छ। आगामी आर्थिक वर्ष बजेटका स्रोत कटौती हुने तर खर्च बढ्ने भएपछि सरकारले बजेट घटाउन लागेको हो। राष्ट्रिय योजना आयोगले

निर्वाचनमा चरम भ्रष्टाचार

बिहीबार राष्ट्रपतिलाई बुझाउन तयार महालेखा परीक्षकको प्रतिवेदन प्राप्त भएको आजको नयाँ पत्रिकाले लेखेको छ, प्रतिवेदन भन्छ निर्वाचन आयोगमा चरम अनियमितता  छ । अनियमितताका केही उदाहरण महालेले असार मसान्तसम्मको लेखापरीक्षण गर्दा