समाचार Archives - Page 2869 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

को को परे देउवाको रोजाईमा ?

काठमाडौँ, २९ चैत- कांग्रेस सभापति शेरबहादुर देउवा जारी केन्द्रीय समिति बैठकबाटै पदाधिकारी मनोनीत गर्ने तयारीमा छन् । मनोनयन गर्ने उपसभापति, एक महामन्त्री र सहमहामन्त्रीको नाम उनले टुंगो लगाइसकेको खबर आजको

कसरी रहलान् एकै जंगलमा दुई शेर ?

एमाले अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल मिलेर एउटै पार्टी बनाउने करिव टुंगो भएपछि स्वभाविक  रुपले भन्न थालिएको छ, दुई शेर मिलेको कम्युनिष्ट पार्टी । एउटा

श्रृंखला बनिन मिस नेपाल २०१८

काठमाडौँ — मिस नेपाल– २०१८ को उपाधि श्रृंखला खतिवडाले जितेकी छन् । हिडन ट्रेडरले बुधबार साँझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल– २०१८ को उपाधि श्रृंखला हेटौंडाकी २२ वर्षीया

रोकियो पराजुलीको पेन्सनपट्टा, पारिश्रमिक र सुविधा फिर्ता गर्नुपर्ने

काठमाडौँ — निजामती किताबखानाले ७ महिना ९ दिनको अतिरिक्त सुविधा फिर्ता गरेपछि मात्रै निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टा बनाइदिने भएको छ । किताबखानाले सर्वोच्च अदालतलाई पत्र लेखी पराजुलीले गत साउन २१

अब एमडी/एमडीएस पढ्न २२ लाख

त्रिभुवन विश्वविद्यालयले चिकित्सा शास्त्रतर्फ स्नातकोत्तर तह (एमडी/ एमडीएस) अध्ययन गर्नका लागि नयाँ शुल्क निर्धारण गरेको छ। नयाँ शुल्क अनुसार आगामी शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीले २२ लाख रुपैयाँमा  एमडी अध्ययन

कपिल शर्मा पुन: संकटमा !

पछिल्ला केही दिन यता चर्चित भारतीय हास्यकलाकार कपिल शर्मा समस्यामा परिरहेका छन् । भारतीय सञ्चारमाध्यमहरुमा उनको नकारात्मक चरित्रलाई चित्रण गरिएका समाचारहरुले स्थान बनाइरहेका छन् भने भरखर मात्र शुरु भएको नयाँ

आर्थिक वृद्धिदर ४.९ प्रतिशत: एडीबी

एसियाली विकास ब्याङ्कले यस वर्ष नेपालको आर्थिक वृद्धिदर सरकारले अपेक्षा गरेको भन्दा कम ४.९ प्रतिशत मात्र रहने अनुमान गरेको छ। सरकारले प्रक्षेपण गरेको आर्थिक वृद्धिदर भन्दा यो १ दशमलब १

संगठनको छबि सुधार्छुः सर्वेन्द्र खनाल

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनको छवि सुधार्ने गरि काम गर्ने दाबी गरेका छन्। ३० वर्षे सेवा अवधिका कारण बुधबार रातिबाट अवकास पाउन लागेका महानिरीक्षकसहित उच्च तहका

फिफ्टी-फिफ्टीमा एकता नभए नयाँ विद्रोह: सफल

नेकपा माओवादी केन्द्रका पोलिव्यूरो सदस्य युवराज सफलले नेकपा एमाले र माओवादीबीच सम्मानजनक हैसियतमा एकता हुनुपर्ने बताएका छन् । बुधबार साँझ नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि

सन्दिप आज पनि टिममा परेनन

काठमाडौं । आईपीएलको छैटौँ तथा दिल्ली डेयरडेभिल्सको दोस्रो खेल राजस्थान रोयल्ससँगको आजको खेलमा पनि सन्दिपलाई खेलमा टिममा समावेश गरीएन । राजस्थानको जयपुरमा रहेको सवाई मानसिंह रंगशालमा बुधबार बेलुका राजस्थान र

जाँदाजाँदै एमालेलाई जयबहादुर चन्दको ‘छिर्के’

नेपाल प्रहरीका एआईजी जयबहादुर चन्दले २६ औं आईजीपी प्रकरणबारे नेकपा एमालेलाई व्यंग्य गरेका छन् ।आज साँझबाट अनिवार्य अवकाश पाउन लागेका चन्दले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अचम्मको ! साँचिक्कै उदेकलाग्दो

प्रहरी संगठनभित्र चर्चा बटुल्ने प्रवृत्ति हाबी

काठमाडौं- नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले आफ्नो कार्यकालमा प्रहरीको छवि उच्च बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित निवर्तमान आइजिपी प्रकाश अर्यालको बिदाइ कार्यक्रममा खनालले