समाचार Archives - Page 2804 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

भारतले बेच्यो दिल्लीको लालकिल्ला !

दिल्ली : भारतको ऐतिहासिक धरोहर हात पार्ने डालमिया भारत ग्रुप पहिलो व्यापारी घराना बनेको छ। ७७ वर्ष पुरानो डालमिया भारत ग्रुपले आगामी पाँच वर्षसम्मको लागि २५ करोड भारतीय रुपैयाँमा लाल

सुन तस्करका तीन घेरा

काठमाडौं – नेपाल–भारत सुन तस्करीमा तीन तह रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । पहिलो तहका कारोबारी कतार, दुबई, हङकङ र तिब्बत तीन कमान्ड सम्हाल्छन् । आजको नागरिक दैनिकमा समाचार

शिक्षामन्त्रीको क्षेत्रमा स्कूलको कन्तविजोग !

महोत्तरी – न भवन छ, न विद्यार्थी बस्ने डेस्क बेन्च नै ! हिउँद होस् या गर्मी, बोरा ओच्छ्याएर पढ्न बस्छन् विद्यार्थी । यो दृश्य शिशुदेखि कक्षा दुईसम्म पढाइ हुने महोत्तरी गौशाला

घरभाडा ३ महिनासम्म नतिरेमा कारबाही

काठमाडौं – के तपाईंले घर भाडामा लिएर बस्नुभएको छ ? पैसा छैन भनेर भाडा तिर्न हेलचेक्रय्याईं गर्दै हुनुहुन्छ कि ? ३ महिनासम्म पनि भाडा नतिरी बेपत्ता हुनुभयो भो वडा कार्यालयले

आइपिएल: मुम्बईसँग हार्‍यो चेन्नई

एजेन्सी– इन्डियन प्रिमियर लिग आइपिएलमा मुम्बई इन्डियन्सले शनिबार शीर्षस्थानको चेन्नई सुपर किङ्सलाई ८ विकेटले पराजित गरेको छ । १ सय ७० रनको लक्ष्य पछ्याएको मुम्बईले २ बलअघि नै २ विकेट

भत्ता प्रकरणमा अध्यक्षको ध्यानाकर्षण, भ्रामक समाचार सम्प्रेषण नगर्न अपिल

कञ्चनपुर— कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ बण्डकी ७४ वर्षिया किथ्थी लुहारलाई वडा अध्यक्षले समाजिक सुरक्षा भत्ताबाट बञ्चित गरेको भन्ने भ्रामक समाचारप्रति वडा अध्यक्ष मोहन बस्नेतले ध्यानाकर्षण भएको जनाएका छन्

क्रान्तिको नक्कल नगर्न प्रचण्डको आग्रह !

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको नक्कल गरेर नहुने बरु नयाँ तरिकाले विकास गर्नुपर्ने बताएका छन्। ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा सिन्धुपाल्चोक जिल्लाबाट पार्टी प्रवेश गर्ने विप्लब समूहका

ओली र प्रचण्डले एकता गरेनन भने मुख कसरी देखाउने ?- बामदेव गौतम

काठमाडौं– नेकपा एमालेका नेता वामदेव गौतमले ओली र प्रचण्डले पार्टी एकतामा ढिलाई गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। एकतामा ढिलाइ हुनुको कारणबारे आफूलाई पनि कुनै जानकारी नभएको भन्दै उनले एकता प्रक्रियालाई

मात्रिका यादवले भने: ​भृकुटी कागज कारखाना सरकारले सञ्चालन गर्छ

उद्योग मन्त्री मातृका यादवले वर्षौदेखि बन्द रहेको भृकुटी पल्प एण्ड पेपर मिल्सलाई सरकारले सञ्चालन गर्ने बताएका छन । लामो समयदेखि बन्द रहेको मिललाई सम्बन्धित पक्षले सञ्चालन गर्न नसके राज्यले जिम्मा

मकाउमा प्रथम पटक खुल्यो नेपाली खाद्य पसल।

कर्ण बहादुर अधिकारी मकाउ। चीनको स्वशासीत क्षेत्र मकाउमा प्रथम पटक मकाउमा कार्यरत रहेका नेपालीहरूलाई मध्य नजर राख्दै नमस्ते ट्रेडर्सको नामबाट नेपाली खाद्य पसल खुलेको छ। ४ हजार भन्दा बढी नेपालीहरू

सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा

घनश्याम पौडेल /मसुरिया , कैलाली । कैलालीको गौरीगंगा नगरपालिकाका वडा नं ९ मा पर्ने र बसन्ता वनलाई चुरे सँग जोड्ने शिवशंकर सामुदायिक वनमा हिजो शुक्रवार साँझ देखि लागेको डढेलो आज

नेपाल शिक्षक सङ्घ स्थानीय कार्य समितिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

गोविन्द बिसी/बौनिया – नेपाल शिक्षक सङ्घ बर्दगोरियाको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कैलालीको बौनियामा शनिवार स्थानीय कार्यसमितिले शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । नेपाल शिक्षक सङ्घ स्थानीय