समाचार Archives - Page 118 of 3424 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

चीनमा भएको विरोध प्रदर्शनमा सरकारको चरम दमन

चीनमा सप्ताहन्तमा सुरु भएको कोभिड प्रतिबन्धविरुद्धको विरोध प्रदर्शनमा प्रहरीले ठूलो बल प्रयोग गरेको छ । प्रहरी दमनसँगै प्रदर्शन न्युन देखिएका छन् । चिनियाँ शहरहरूमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ

१२४ मतले रघुवीर महासेठले चुनाव जिते

प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ४ बाट झिनो मतान्तरका साथ नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्। महासेठले नेपाली कांग्रेस महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै विजयी भएका छन्। मतपरिणामको औपचारिक

सुनसरी ४ मा मतगणना पुन: सुरु- सञ्चारमन्त्री कार्की अगाडी

काठमाडौं- सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना मंगलबारदेखि पुन: सुरु हुने भएको छ। प्रतिनिधि सभाका लागि कांग्रेसका उम्मेदवार तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन आयोगमा मतगणना रोक्न निवेशन दिएपछि

थोरै मत गन्न बाँकी- फेरि महासेठले लिए अग्रता

काठमाडौं- धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुविर महासेठले पुन: अग्रता लिएका छन्। थोरै मतगणना हुन बाँकी रहँदा उनले अग्रता लिएका हुन्। अहिले मिथिला नगरपालिका वडा नम्बर

धनुषा ४- स्वात्तै घटाए रघुबीर महासेठले मतान्तर

धनुषा क्षेत्र नम्बर ४ को मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन अधिकृत सुदिप कुमार दंगालका अनुसार त्यहाँ अब एउटा वडाको मात्र मतगणना बाँकी छ। दंगालका अनुसार अहिले नेपाली कांग्रेसका उम्मेदवारले

एमसीसीले निकाल्यो तीन वटा फरक फरक ठेक्का

बहुचर्चित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए नेपाल)ले उच्च क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्न ठेक्का निकालेको छ। आगामी

सुकुम्बासी बस्तीबारे बालेन शाहले गरे प्रधानमन्त्री देउवासँग छलफल

सुकुम्बासी बस्ती हटाउने सम्वन्धमा मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर छलफल गरेका छन् । बागमती नदी किनारका अवैध संरचना तथा बस्ती हटाउनेबारे काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री

मन्त्री र वरिष्ठ नेताहरूको जमानत नै जफत

काठमाडौं । दुई पटक सांसद र दुई नै पटक मन्त्री भएका जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, तीनपटक सांसद र एकपटक मन्त्री भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ

सत्ता गठबन्धनमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुखको भागबन्डा

काठमाडौं- आमनिर्वाचन परिणाम आउँदै गर्दा राजनीतिक दौडधुप झनै तीव्र हुन थालेको छ । सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख चयन प्रक्रियासमेत अघि बढाउने तयारी भएको छ । नयाँ

ओलीको नेतृत्वमा सरकार गठन गर्न दौडधुप

सत्ता गठबन्धनमा आबद्ध दलहरूले नयाँ सरकार गठनको तयारी गरिरहँदा नेकपा एमालेले पनि आफ्नो तर्फबाट पहल थालेको छ। प्रत्यक्ष तथा समानुपातिकको मतगणना अन्तिम चरणमा आइपुग्दा एमालेले पनि आफ्नो सिट आकलन गर्दै

धर्मको रक्षा गर्ने कुरामा कसैसँग सम्झौता गर्दिन- शेखर कोइराला

नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन् । कोइरालाले भाषा, धर्म, कला र संस्कृति सभ्यताको प्रतिक

जनमत पार्टी पनि राष्ट्रिय पार्टी, थ्रेसहोल्ड काट्न थोरै मत बाँकी

सीके राउत नेतृत्वको जनमत पार्टी पनि प्रतिनिधिसभा समानुपातिकको थ्रेसहोल्ड नजिकै पुगेको छ। प्रत्यक्षतर्फ एक सिट जितेको उसले समानुपातिकमा थ्रेसहोल्ड कटाए राष्ट्रिय दलको मान्यता पाउनेछ। निर्वाचन आयोगका अनुसार कूल खसेको मतको