ओलीलाई बालेनको जवाफ- ३२ वर्षसम्म सुकुम्वासीको जाडो नदेख्ने,
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर तीव्र आक्रोश व्यक्त गरेका छन् । ओलीले एक कार्यक्रममा सुकुम्वासी वस्तिमा डोजर चलाउने महानगरपालिकाको आलोचना गरेका












