समाचार Archives - Page 989 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

चैत २३ गतेसम्मका लागि स्थगित भयो संसद

काठमाडौँ- प्रतिनिधि सभाको बैठक चैत २३ गतेसम्मका लागि स्थगित भएको छ । सोमबार दिउँसो १ बजे उक्त बैठक बस्ने तय भएको हो । बुधबारको बैठकमा विभिन्न दलका सांसदहरूले विशेष समय

प्रधानमन्त्री ओलीले चैत २३ भित्र विश्वासको मत लिनुपर्ने

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले यही चैत २३ गतेभित्र सरकारले विश्वासको मत लिनुपर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गुरुङले सो अवधिभित्र विश्वासको

संसदभित्रै मन्त्री प्रभु शाहमाथि लाग्यो संगीन आरोप

काठमाडाैं-सहरी विकासमन्त्री प्रभु शाहमाथि सांसद दिल कुमारीले संसद भित्रै गम्भीर आरोप लगाएकी छिन्। उनले पत्रपत्रिकामा पढेको भन्दै शाहमाथि आरोप लगाईन । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले मन्त्री शाह ‘भ्रष्टाचारी नम्बर

प्रधानमन्त्री ओलीलाई सुरक्षा खतरा कि नैतिक खतरा ?

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपालको सुरक्षा क्षमतामाथि प्रश्न उठेको बताए । प्रतिनिधि सभाको सून्य समयमा बोल्दै बडूले यस्तो बताएका हुन् ।

माओवादी केन्द्र सरकारबाट ‘ब्याक’ हुने: यस्तो छ तयारी

काठमाडौँ- नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । सरकारलाई दिएको समर्थन एक दुई दिनमै फिर्ता लिने तयारी पार्टीले गरेको प्रवक्ता

माधव नेपाललाई जेल हाल्ने षडयन्त्र: के भन्छ प्रमाण ?

काठमाडौं- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न समलग्न रहेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष माघमा पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा

विष्णु पौडेलका ज्वाइँलाई सरकारी उपहार

काठमाडौं- अर्थमन्त्री पौडेलका ज्वाइँले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको उपाध्यक्षको नियुक्ति पाएका छन् । मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले पौडेलका ज्वाइँ डाक्टर गौरवराज ढकाललाई नेपाल स्वास्थ्य अनुसन्धान परिषदको उपाध्यक्ष नियुक्त गरेको हो

१ अर्ब २४ करोड घोटालामा मन्त्री भानुभक्त ढकालको हात: कारबाही गर्न निर्देशन

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री भानुभक्त ढकाललाई १ अर्ब २४ करोड घोटालामा कारबाही गर्न संसदको लेखा समितिले अख्तियार दुरुपयोग अनुसान्धान आयोगलाई निर्देशन दिएकाे छ । ढकाल स्वास्थ्य

इन्टरनेट होइन झुट मात्रै बेच्छ क्लासिकटेक

काठमाडौं- इन्टरनेट सेवा प्रदायक क्लासिकटेक नेटले प्रचार गरेको भन्दा निकै धेरै मूल्य ग्राहकबाट असुलेको भेटिएको छ । सस्तो शुल्कमा इन्टरनेट दिने भन्दै आक्रामक प्रचार गररहेको क्लासिकटेकले ग्राहकबाट १ सय १९

घनश्याम भुसालमाथि सूर्य थापाले लगाए गम्भीर आरोप

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालमाथि गम्भीर आरोप लगाएका छन् । एमालेका नेता समेत रहेका थापाले चुनाव जित्यो कि फुटमा सक्रिय

अपडेट: भारतमा भेटिए घाँस काट्न जाँदा हराएका सात बालिका

काठमाडौं- घाँस काट्न जाँदा बेपत्ता भएका सात बालिका–किशोरी भारतको सीतामढीमा भेटिएका छन् । महोत्तरीको भंगहा नगरपालिका–८, धरमपुरमा मंगलबार घाँस काट्न जाँदा हराइरहेका ७ बालिका÷किशोरी फेला परेका छन्। भंगहा नगरपालिकाकाका मेयर

बेपत्ता आठ जना बालिका भारत लागिएको आशंका

महोत्तरी- मंगलबार अपराह्न करिब ४ बजे घाँस काट्न गएका आठ जना बालिका र किशोरीहरु सम्पर्कविहीन भएका छन् । भंगहा नगरपालिका-८ स्थित धर्मपुर टोलका ८ जना १७ घण्टादेखि सम्पर्कविहीन भएका हुन्