अब नारायणगढ–बुटवल सडक ‘फास्ट ट्रयाक’मा बन्ने
एक वर्ष म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कर्पोरेसनले नारायणगढ–बुटवल सडक निमार्णलाई तीव्रता दिएको छ । गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड हेर्ने कार्यालयका इञ्जीनियर धिरज ढकालका अनुसार अहिलेसम्म २०.३३












