समाचार Archives - Page 96 of 3424 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

संसद सचिवालयका सचिव घिमिरेले दिए राजीनामा

संसद सचिवालयका सचिव घिमिरेले दिए राजीनामा काठमाडौं- संघीय संसद सचिवालयका सचिव धु्रवप्रसाद घिमिरेले राजीनामा दिएका छन्। उनले मंगलबार बुझाएको राजीनामा आज स्वीकृत भएको हो। घिमिरेले पारिवारिक कारणले राजीनामा दिएको बताएका

मोरक्कोले चकनाचुर पार्न सक्छ साविक विजेता फ्रान्सको सपना

साविक विजेता फ्रान्स र मोरक्को बुधबार राति अल वेत स्टेडियममा आमनेसामने हुँदा विश्वकपको उपाधि भिडन्तको अन्तिम बाधा पार गर्ने लक्ष्यमा हुनेछन्। जारी विश्वकपमा दुवै देशले उत्कृष्ट प्रदर्शन कायम राखेका छन्।

काभ्रे बस दुर्घटनाका घाइतेहरुको निःशुल्क उपचार गर्न प्रचण्डको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काभ्रेमा भएको बस दुर्घटनाका घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा मंगलबार साँझ

एमालेका दोस्रो तहका नेता- ‘अफर’ बोक्दै, खुमलटार धाउँदै

बाहिर माओवादीसँग कुनै सहकार्य नगर्ने दुहाई दिएको नेकपा एमालेले गठबन्धन तोडेर वाम गठबन्धन बनाउन भन्दै लगातार गोप्य छलफल गरिरहेको खुलेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा दोस्रो तहका

निर्वाचनको परिणाम राष्ट्रपति कार्यालय पठाउने तयारी

काठमाडौं– मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ चयन भएका सांसदहरुलाई निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको छ। आयोगका अनुसार दलहरुले प्राप्त गरेका सिटमा पेस

गोल्डेन बुटको दौडमा मेस्सीभन्दा एम्बाप्पे पछाडी

काठमाडौं–कतारमा जारी विश्वकप फुटबलको गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेलाई पछि पारेका छन्। मंगलबार राति सम्पन्न क्राएसियाविरुद्धको रोमान्चक सेमिफाइनल खेलमा एक गोल र एक असिस्ट

मेस्सीले दिएको कटब्याक, अल्भारेजले पहिलो टचमै गरेको त्यो यादगार फिनिस

एजेन्सी – दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को फाइनलमा प्रवेश गरेको छ । लुसेल रंगशालामा क्रोएसियामाथि ३-० को सहज जितका साथ अर्जेन्टिनाले उपाधि भिडन्तमा स्थान पक्का गरेको

हामी बलियो दावेदार थिएनौं, तर आफ्नो क्षमता देखायौँ- मेस्सी

एजेन्सी – अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई हराउँदै फिफा विश्वकप कतार २०२२ को फाइनलमा स्थान पक्का गरेको छ । लुसेल रंगशालामा मंगलबार अर्जेन्टिनाले ३-० को सहज जितका साथ उपाधि भिडन्तमा स्थान पक्का

अर्जेन्टिनाले हान्यो अर्को गोल

काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गल अर्जेन्टिनाले क्रोएसिया विरुद्द २-० को अग्र लिएको छ । अर्जेन्टिनाका लागि लागि जुलियन अल्मरेजले दोस्रो गोल गरेका हुन्। उनले ३९औँ मिनेटमा आफ्नै क्षेत्रबाट लग्दै

छिट्टै मध्यावदी चुनाव हुने शंकर पोखरेलको भविष्यवाणी

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकार गठनका लागि पर्ख र हेरको नीति एमालेले लिएको बताएका छन्। मंगलबार पोखरामा भएको कार्यक्रममा बोल्दै महासचिव पोखरलले भने, ‘अहिलेको जनादेश पछाडि यो

रेशम चौधरी रिहा गर्न ओलीले गरेको सहमति (पत्रसहित)

काठमाडौं । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न अध्यादेश ल्याएपछि अहिले सरकारको चौतर्फी विरोध भएको छ । सरकारले मंगलबार जारी गर्न उक्त अध्यादेश राष्ट्रपतिसमक्ष पेस गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैङ्कको कर छली धन्दा, राजश्व अनुसन्धान विभागले लियो एक्सन

काठमाडौँ । आयकर छलीको अभियोगमा नेपाल इन्भेष्टमेन्ट बैङ्कमाथि राजश्व अनुसन्धान विभागले अनुसन्धान शुरु गरेको छ । आयकर ऐन, २०५८ र नेपाल वित्तीय प्रतिवेदनमान ३ बिजनेस कम्बिनेशनको व्यवस्था विपरीत कार्य गरी