अध्यादेश प्रकरण- मानवअधिकार आयोगले सरकारलाई पठायो यस्तो पत्र
सरकारले रेशम चौधरीलगायतलाई उन्मुक्ति दिने गरी कानुन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको विषयमा राष्ट्रिय मानवअधिकार आयोगले सरकारसँग जानकारी मागेको छ । आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले अध्यादेश ल्याउने निर्णयबारे












