शुक्रबार हुनेभो गठबन्धनले दायर गरेको रिटमाथि सुनुवाई
काठमाडौं- राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले हालेको रिटको सुनुवाई शुक्रबार हुने भएको छ । सोमबार गठबन्धनका १४६ सांसद उपस्थित भएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए












