समाचार Archives - Page 894 of 3422 - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

माधव नेपालसहित एमालेका ११ सांसद पार्टीको साधारण सदस्य

काठमाडौं । नेकपा (एमाले) ले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालसहित ११ जनालाई पार्टीबाट निष्कासित गरेकाे छ । स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपालसहित विघटित संसदका

अझै चार हप्ता कोरोना संक्रमण घट्दैन: स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं- स्वास्थ्यमन्त्री हृदेश त्रिपाटीले कोरोना संक्रमण दर अझै चार हप्ता नघट्ने बताएका छन् । सोमबार आयोजित भर्चुवल पत्रकार सम्मेलनमा उनले अझै चार हप्ता संक्रमण नघट्ने बताएका हुन्। कोरोना महामारीको पछिल्लो

केपी ओली नै मेडिकल माफियाका प्रमुख संरक्षक: डा. गोविन्द केसी

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् । उनले मेडिकल माफियाका प्रमुख संरक्षक नै ओली रहेको आरोप लगाएका हुन्

नेपाल समुहका ४ सांसदले गरेनन् संसद विघटन विरुद्ध हस्ताक्षर

काठमाडौँ- नेकपा एमाले माधवकुमार नेपाल-झलनाथ खनाल समूहबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेकै नेताहरूले संसद विघटनको विरुद्धमा हस्ताक्षर गरेनन् । नेपाल समुहकै धेरैजसो सांसदहरू हस्ताक्षरमा अनुपस्थित भएपछि

चौतर्फी आलोचना हुन थालेपछि महान्यायाधिवक्ताले गरे नागरिकता अध्यादेशको बचाउ

काठमाडौं- चौतर्फी आलोचना हुन थालेपछि महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी नागरिकता अध्यादेशको बचाउ गरेको छ । महान्यायाधिवक्ताको कार्यालयले संविधानमा व्यवस्था भएअनुसार नै नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको

उपत्यकामा निषेधाज्ञा थपिने: अब तरकारी पसल समेत खोल्न नपाइने

काठमाडौं- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता लम्बिने भएको छ। कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दिनदिनै बढ्न थालेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले यसअघि लगाइएको निषेधाज्ञा कडाइका साथ एक साता थप्ने निर्णय

कुन दलका कति सांसदले गरे संसद विघटनविरुद्ध हस्ताक्षर ?

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी दलका सांसदहरूले हस्‍ताक्षर संकलन गरेका छन् । सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी दलहरूले हस्ताक्षर संकलन गरेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव-डा. बाबुराम

नागरिकता अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं- राष्ट्रपतिले आइतबार मात्र जारी गरेको नागरिकता अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ । अध्यादेश खारेजीको मागसहित निवेदक विरभद्र जोशीले रिट निवेदन पेश गरेका हुन् । अहिले रिट

राजेन्द्र महतोले मागे गृहमन्त्रालय, यी हुन् मन्त्री बन्ने जसपा नेताहरू

काठमाडौँ- जसपाको अध्यक्ष महन्थ ठाकुर पक्ष १० जना मन्त्रीसहित प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारमा सहभागी हुने भएको छ । १० जनामध्य २ जना भने राज्यमन्त्री हुने बताइएको छ

३० सांसदले हस्ताक्षर गरेको दाबी झुठो: प्रभावशाली नेताले नै गरेनन् हस्ताक्षर

काठमाडौं- केहीबेर अगाडी नेकपा एमालेको खनाल–नेपाल समूहका ३० जना सांसदले हस्ताक्षर गरेको दाबी झुठो ठहरिएको छ । विपक्षी गठबन्धनले आज सर्वोच्चमा बुझाउन लागेको रिटमा नेकपा एमालेको खनाल–नेपाल समूहका २३ सांसदले

भीमार्जुन आचार्यले भने: ओलीबाट गम्भीर खतरा देखियो, होसियार बनौँ

काठमाडौं- संविधानविद् भीमार्जुन आचार्यले वक्तव्य निकालेरै सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश देशका लागि अत्यन्तै घातक भएको बताएका छन् । उनले अध्यादेशप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्। उनले सोमबार बिहान वक्तव्य

ओलीको कदममा भारतले साथ दिँदा नेपाल द्वन्द्वतर्फ: रञ्जित रे

काठमाण्डु- नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले नेपालमा लोकतन्त्र कमजोर बनाउने ओलीको कदममा भारतीय समर्थन गलत रहेको बताएका छन् । उनले भारतको समर्थनले नेपाल द्वन्द्वतर्फ धकेलिएको समेत बताएका छन् ।