सभामुखले मर्यादाविपरीतको काम गर्दा ससंद् अवरुद्ध गर्न बाध्य
काठमाडौँ- नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादाविपरीतको काम गर्दा संसद् अवरुद्ध गर्न बाध्य भएको बताएको छ । सभामुख सापकोटाले प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दललाई विभाजित गर्ने असंवैधानिक,असंसदीय र पदीय मर्यादाविपरीतको












