समाचार Archives - Page 495 of 3424 - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

जनसंख्या वृद्धिदर : लुम्बिनीमा बढ्ने, गण्डकीमा घट्ने कारण

नेपालमा जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रहृयो । यो पछिल्लो ८ दशकयताकै कम वृद्धिदर रहेको केन्दि्रय तथ्यांक विभागले जनाएको छ । यसमा सबैभन्दा कम जनसंख्या वृद्धिदर गण्डकी प्रदेशमा भएको पाइएको

देउवा २० वर्षपछि उही भीरको बाटो हिँड्दै छन्: प्रदीप ज्ञवाली

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय चुनावको विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन्। २०५९ सालमा पनि देउवाकै नेतृत्वमा सरकार रहेको समयमा स्थानीय चुनाव नभएको

आइसोलेसनमा ओलीको चिन्ता – सूर्य खोसिन्छ कि क्या हो ?

गत शनिवारदेखि कोभिड १९ संक्रमण भएर आफ्नो निवास बालकोटमा आराम गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको चुनाव चिह्न सूर्य कायम नरहने समाचारहरू प्रति चासो व्यक्त गरेका छन् ।

एमालेले संसद अवरुद्ध गरिरहे अर्ली इलेक्सन गर्न सर्वोच्चले पनि नरोक्ने

काठमाडौँ- राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेकपा एमालेले स्थानीय निर्वाचन पछि सार्न नदिन दुई मध्ये एक विकल्प रोज्नुपर्ने बताएका छन् । एमालेले संसद अवरुद्ध गरिरहेको विषय तर्फ संकेत गर्दै उनले

मेगा बैंकको संस्थापक शेयर नै बिक्रीमा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ५० हजार ७६६ कित्ता संस्थापक शेयर बुधवारदेखि बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीको आह्वान

सैनामैनामा एकजनाको शव भेटियो, हत्याको आशंका

बुटवल- रुपन्देहीको सैनामैनामा एकजनाको शव फेला परेको छ । शवको प्रकृति हेर्दा हत्या भएको आशंका गरिएको छ । सैनामैना–१, रानीकुवा बस्ने अन्दाजी ४३ वर्षीय दिलबहादुर विक खेतमा मृत फेला परेका

राष्ट्रिय सभा निर्वाचन : एमालेले गुमाउन लागेको ‘तेस्रो किस्ता’, यस्तो छ प्रदेशगत मतभारको अवस्था

काठमाडौँ / राष्ट्रिय सभामा रिक्त रहेका १९ सदस्यका लागि बुधवार बिहानैदेखि मतदान शुरू भएको छ । सातै प्रदेशका ८ मतदानस्थल र १४ केन्द्रमा मत खसाल्ने काम शुरू भएको हो ।

लिपुलेक, लिम्पियाधुराको जनसंख्या पनि जनगणनामा समेटियो

काठमाडौं- केन्द्रीय तथ्यांक विभागले यो वर्षको जनगणनाबाट नेपालको प्रतिवर्ग किलोमिटर जनघनत्व १९८ जना रहेको जनाएको छ । वि.स. २०६८ सालको जनगणनाले नेपालको प्रतिवर्ग किलोमिटर जनघनत्व १८० जना रहेकोमा यस वर्ष

देउवाले प्रचण्डमाथि विश्वास गर्न छाडे, जिम्मेवारी दिन आनाकानी

काठमाडौं- सत्तागठबन्धनले सरकार सञ्चालनमा सहयोगीको रुपमा गठन गरेको समन्वय समितिको संयोजक तत्काल नफेरिने भएको छ । गठन भएको बेलामा नै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई संयोजकको रुपमा जिम्मेवारी दिईएको थियो

मेयरको गाडीमा सिके राउत कार्यकर्ताले गरे आक्रमण

जनकपुरधाम-राष्ट्रियसभा निर्वाचनमा मतदानका लागि जनकपुर पुगेका प्रतिनिधिरूका गाडीमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन्। बिहानैदेखि प्रदर्शनमा उत्रिएका उनीहरूले दुई प्रतिनिधिहरूको गाडी तोडफोड गरेका हुन्। सर्लाहीको हरिवन नगरपालिकाकी

आजै सार्वजनिक हुँदैछ राष्ट्रियसभा निर्वाचनको नतिजा

काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने तयारी गरिएको छ । निर्वाचन आयोगले आजै नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ । आयोगको कार्यतालिकाअनुसार १९ पदका लागि सातै प्रदेशमा

सीके राउतका कार्यकर्ता र प्रहरीबीच भिडन्त

काठमाडौँ- राष्ट्रिय सभाको निर्वाचनका क्रममा जनकपुरस्थित मतदानस्थल नजिक जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। मधेश प्रदेशमा मतदानस्थल वरिपरि सुरक्षा व्यवस्था कडा बनाइएको भए पनि बिहानैदेखि सीके राउत नेतृत्वको