हेलिकप्टर लिएर मतदान गर्न पुगे जनप्रतिनिधि
काठमाडौँ- राष्ट्रियसभा निर्वाचनमा मत हाल्न लुम्बिनी प्रदेशका दुई जनप्रतिनिधि हेलिकप्टर चढेर मतदानस्थल पुगेका छन् । पाल्पाको रामपुर नगरपालिकाकी उपमेयर विष्णुदेवी उपाध्याय र नवलपरासी प्रतापपुर गाउँपालिकाकी उपाध्यक्ष अन्जुकुमारी चौधरी हेलिकप्टर चढेर











