सिके राउतका अराजक कार्यकर्ताको आक्रमणबाट डाक्टर घाइते
जनकपुर । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरमा एकजना डाक्टरमाथि आक्रमण गरेका छन् । बुधबार राष्ट्रियसभाको निर्वाचन भइरहँदा जनकपुरधामस्थित पिडारी चोकमा जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश साहमाथि











