समाचार Archives - Page 349 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

काठमाडौंमा बालेनले निकै बढाए मतान्तर

काठमाडौ- काठमाडौ महानगरको मतगणना जारी छ । उम्मेदवार धेरै भएकाले गणनामा निकै समय लागेको बताइएको छ । निर्वाचनायोगको पछिल्लो जानकारी अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले निकै फराकिलो अन्तर बनाउँदै लगेका

घोडाघोडीमा नेकपा एकीकृत समाजवादीले लियो अग्रता

कैलालीको घोडाघोडी नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ। मेयर पदको ३०० मत गन्दा नेकपा एकीकृत समाजवादीका खडक रावत (गठबन्धन) ले ११४ मत ल्याएका छन् भने नेकपा एमालेकी ममता चौधरीले

विजय सुवेदीलाई रेणुले पछि पारिन्

भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिस्पर्धा देखिएको छ । हालसम्म २८ भोटको गणना हुँदा सुवेदीभन्दा रेनु १ भोटले अगाडि छिन् ।

भरतपुरमा रेणुले घटाइन् मतान्तर

काठमाडौं- भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणना सार्वजनिक भैरहेको छ । प्रारम्भिक मतगणनाअनुसार मेयर पदकी उम्मेदवार रेनु दाहालले मतान्तर घटाएकी छन् । एमालेका उम्मेदवार विजय सुवेदी भन्दा एक मतले रेणु अघि छन्

हेटौडा उपमहानगरमा एमालेलाई पछि पार्दै नेकपा एस अगाडी

हेटौडा- मकवानपुरको हेटौडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ । गठबन्धनबाट मेयरकी उम्मेदवार मिना लामा ८ मतले अगाडि छिन् । ६ सय ५० मत गणना हुँदा यस्तो छ

बुटवल उपमहानगर: खेलराज ४५५, बाबुराम १७९

टवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेले अग्रता लिएका छन् ।कांग्रेसका मेयर उम्मेदवार पाण्डेले ४५५ मत पाएका छन् । दोस्रोमा राप्रपाका उम्मेदवार मृगेन्द्र शेरचनले २३६ मत पाएका छन् । त्यस्तै

भरतपुरमा विजय सुवेदीको राम्रो मतान्तर, जगन्नाथ पौडेललाई १ भोट मात्रै

चितवनको भरतपुर महानगरपालिकामा २० मत गन्दा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि १ भोट ल्याएका छन्। यहाँ झण्डै २ घण्टा ढिला गरी मतगणना सुरु भएको हो। अहिले २० मत गन्दा एमालेका

भरतपुर महानगर: विजय सुवेदीभन्दा रेणु दाहाल धेरै पछाडी

काठमाडौं । चितवनको चर्चित भरतपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाम आएको छ । परिणामअनुसार १२ मत गन्दा एमालेका विजय सुवेदीले पाँच मत पाएका छन् भने गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३ मत पाएकी

विराटनगरमा कांग्रेसका नागेश कोइरालाको अग्रता

मोरङको विराटनगर महानगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । ५० मत गणना हुँदा कांग्रेसका नागेश कोइरालाले २५ मत पाएका छन् । कोइरालालाई पछ्याइरहेका एमालेका सागरकुमार थापाले ११ मत ल्याएका छन् ।

काठमाडौं महानगर: बालेन पहिलो, सिर्जनालाई स्थापितले उछिने

काठमाडौं महानगरपालिकाको जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् । उनले ५२ मत पाउँदा काँग्रेसका उम्मेदवार सिर्जना सिंहले ४१ र एमालेका उम्मेदवार केशव स्थापितले ४३ मत

सुनिता डंगोललाई दुईतिहाइभन्दा बढी मत

काठमाडौं- काठमाडौं महानगरपालिकामा सुरुवाती मतपरिणाम आइरहेको छ । मेयरमा बालेन शाहले लिड गर्दैगर्दा उपमेयरमा भने एमालेकी सुनिता डंगोलले राम्रो मत ल्याएकी छन् । उपमेयरमा एमालेकी सुनिता फराकिलो अन्तरालमा लिड गरेकी

यसअघि एमालेले जितेका वडामा केशव स्थापितको बिजोग

काठमाडौं- काठमाडौं महागनरपालिकाको मतगणना सुरु भएसँगै प्रारम्भिक मत परिणाम आउन थालेको छ । रोचक त के छ भने सबैभन्दा बढी मत ल्याएर जित्छु भनेका केशव स्थापितको सुरुवाती अवस्था एकदमै खराब