समाचार Archives - Page 350 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

७५ गन्दा स्थापितलाई जम्मा १३ भोट, अगाडी लम्किए

काठमाडौं- काठमाडौं महानगरपालिकाको मतगणना भैरहेको छ । वडा नम्बर १ र ३२ बाट सुरु गरिएको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले राम्रो अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडे‍ट अनुसार वडा

भरतपुरको मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा

भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । भरतपुरमा महानगरपालिका-१० को चितवन उद्योग वाणिज्य संघको प्रर्दशनी केन्द्रमा मतगणना भइरहेको छ । मतगणना अहिले भरतपुर १ बाट सुरु गरिएको छ । भरतपुर

देउवाको क्षेत्रमा कांग्रेसलाई कांग्रेस बीपीले उछिन्यो

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहवडामा नेपाली कांग्रेस बीपीले अग्रता लिएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली कांग्रेस बीपीले नेपाली कांग्रेसलाई पछाडि पारेको छ । पछिल्लो

बाँस्कोटाको गृहनगरमा नेकपा एस एमालेभन्दा अगाडी

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको गृहनगरमा नेकपा एसले अग्रता लिएको छ । काभ्रेको मण्डनदेउपुरमा ३ सय ५० मत गन्दा मेयरमा नेकपा एसका उम्मेदवार टोकबहादुर तामाङले १ सय ४५ मत पाएर

बालेन शाह दोब्बर मतले अगाडी, केशव स्थापित तेस्रो

काठमाडौं महानगरपालिकाको मतगणना अगाडि बढेको छ । वडा नम्बर १ र ३२ को मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रारम्भिक अग्रता लिएका छन् । बालेनले सुखद सुरुवात गरेपछि समर्थक

सुवास नेम्वाङको गृह नगरमा कांग्रेस अगाडी

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको गृह नगर इलाममा कांग्रेसका उम्मेदवारले अग्रता लिएको छ । गठबन्धनबाट उम्मेदवार केदार थापाले १३५ मत ल्याएर अग्रता लिएका छन् । एमालेका उम्मेदवार धिरेनकुमार चेम्जोङले १०७

सैनामैनामा एमालेले बढायो मतान्तर

रुपन्देहीको सैनामैना नगरपालिकामा रोचक भिडन्त भैरहेको छ । मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेको अग्रता कायमै राखेको छ । पहिले झिनो मतले अगाडी रहेको एमालेले मतान्तर बढाउँदै लागेको छ

विर्तामोडमा एमालेको फराकिलो अन्तर

झापाको विर्तामोडमा फराकिलो मतान्तरले एमालेले अग्रता लिएको छ । प्रारम्भिक परिणाम अनुसार प्रमुखमा एमालेले १५९ मत ल्याउँदा कांग्रेसले ९३ मत पाएको छ त्यस्तै राप्रपा २०, स्वतन्त्र १ ल्याएका छन् भने

दशरथचन्द ११ मा नेकपा एमालेको प्यानल नै विजयी

बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ११ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा एमालेका जयदत्त पन्तको प्यानल विजयी भएको हो । उनीहरूको आधिकारिक मत परिणाम भने सार्वजनिक

लेखराज भट्टको नगरपालिकामा एमालेभन्दा कांग्रेस धेरै अगाडी

नेकपा एमालेका सचिव एवम् सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टको निर्वाचन क्षेत्र कैलालीको गोदावरी नगरपालिकामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। अहिलेसम्म ४१८ मतको गणना हुँदा कांग्रेस उम्मेदवार वीरेन्द्र भट्ट २०४ मतसहित

गुल्मीको चन्द्रकोट १ मा माओवादी केन्द्र विजयी

गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ। वडाअध्यक्षका उम्मेदवार घनश्याम खरेलको टिम नै विजयी भएको हो। उनले ५ सय ५२ मत ल्याएका छन् ।

काठमाडौंको गणना अलमल: बालेन भन्दा केशव र सिर्जना अगाडी

काठमाडौं- काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएलगत्तै रोकिएको छ । गणक नै अलमलिएपछि वडा नम्बर १ को गणना स्थगित भएको हो । अहिले वडा नम्बर ३२ मा भने गणना भइरहेको छ