बुटवल उपमहानगर: खेलराज ४५५, बाबुराम १७९ - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

बुटवल उपमहानगर: खेलराज ४५५, बाबुराम १७९



टवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेले अग्रता लिएका छन् ।
कांग्रेसका मेयर उम्मेदवार पाण्डेले ४५५ मत पाएका छन् । दोस्रोमा राप्रपाका उम्मेदवार मृगेन्द्र शेरचनले २३६ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले १७९ मत पाएका छन् । हालसम्म बुटवल उपमहानगरपालिकामा १ हजार १ सय मत गणना भएको छ ।