विराटनगरमा कांग्रेसका नागेश कोइरालाको अग्रता - Himal Post Himal Post
  • २८ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 11 2026
Logo

विराटनगरमा कांग्रेसका नागेश कोइरालाको अग्रता



मोरङको विराटनगर महानगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।

५० मत गणना हुँदा कांग्रेसका नागेश कोइरालाले २५ मत पाएका छन् । कोइरालालाई पछ्याइरहेका एमालेका सागरकुमार थापाले ११ मत ल्याएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ३ मत पाएका छन् ।