भरतपुर महानगर: विजय सुवेदीभन्दा रेणु दाहाल धेरै पछाडी - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

भरतपुर महानगर: विजय सुवेदीभन्दा रेणु दाहाल धेरै पछाडी



काठमाडौं । चितवनको चर्चित भरतपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाम आएको छ ।

परिणामअनुसार १२ मत गन्दा एमालेका विजय सुवेदीले पाँच मत पाएका छन् भने गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३ मत पाएकी छन् । चार मत बदर भएको छ ।