हेटौडा उपमहानगरमा एमालेलाई पछि पार्दै नेकपा एस अगाडी - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

हेटौडा उपमहानगरमा एमालेलाई पछि पार्दै नेकपा एस अगाडी



हेटौडा- मकवानपुरको हेटौडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ ।

गठबन्धनबाट मेयरकी उम्मेदवार मिना लामा ८ मतले अगाडि छिन् । ६ सय ५० मत गणना हुँदा यस्तो छ परिणाम नेकपा एसकी मिना लामाले १९८ मत ल्याउँदा एमालेका अनन्तप्रसाद १९० ल्याएका छन् ।

राप्रपाका दीपकबहादुर सिंहले १८१ मत ल्याएका छन् ।