समाचार Archives - Page 3068 of 3423 - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

सामन्ती र केन्द्रिकृत राज्य विस्तारमा पृथ्वीनारायण शाहको योगदान

काठमाडौं। नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्ती र केन्द्रिकृत राज्य विस्तारमा पृथ्वीनारायण शाहको योगदान रहेको बताएका छन् । प्रचण्डले पृथ्वीनारायण शाहले सामन्ती राज्य विस्तार गरेको बताएका हुन् ।

दक्षिण भारतीय फिल्मका केही ३० कटेका अविवाहित हिरोइनहरु

अनुष्का शेट्टी साउथ इन्डियन फिल्मकी सुपरस्टार हुन् । ‘बाहुबली’ र ‘बाहुबली–२’पछि अनुष्काको नयाँ फिल्म दर्शकले हेर्न पाएका छैनन् । उनी अब ‘भागमती’ फिल्मका साथ दर्शकमाझ आउँदै छिन् । उनको भागमती

पृथ्वीजयन्तीको अवसरमा आज सार्वजनिक बिदा

बुटवल । पुस २७ अर्थात् पृथ्वीनारायण शाहको जन्मदिन । उक्त अवसर पारेर राष्ट्रिय एकता दिवस मनाइँदैछ । सरकारले यो दिवसका लागि बिहिबार सार्वजनिक बिदा दिएको छ । ०६२ सालसम्म सरकारले

के अख्तियारमा सेटिङ् मिलाएकै हुन् उपेन्द्रकान्त अर्यालले ?

भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा खेपिरहेका नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालले प्रमुख आयुक्त दीप बस्नेतका प्रेस संयोजकलाई भेटेर सेटिङ मिलाएको खुलासा भएको छ । अख्तियार स्रोतका

बामको बहुमतपछि नेपालमा ‘रअ’को उथलपुथल, हटाइए प्रमुख

काठमाडौं नेपालमा वामपन्थीहरूको बर्चस्व बढेपछि छिमेकी राष्ट्र भारतले नेपालस्थित आफ्नो गुप्तचरी निकायमा ठूलो हेरफेर गरेको छ । नेपालको संविधान निर्माणमा हस्तक्षेपकारी भूमिका खेल्न खोजेको भारतले आफू अनुकूलको निर्णयहरू गराउन नसकेको

बेरोजगारको अखडा बन्दै काठमाण्डौ

  यस्तो छ नेपालको शैक्षिक अवस्था, डिग्रि छ जागिर छैन, हातमा सर्टिफिकेट मनमा निराश, बेरोजगारको अखडा बन्दै काठमाण्डौ न्युज अभियानको सहयोगमा

यी नेताको योजनामा ज्ञानेन्द्र र योगीबीच भेट भयो

काठमाडौं उपचार गर्न भन्दै भारत पुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता गराएको खुलासा भएको छ । मृगौलाको उपचार गर्ने भन्दै

अब प्रधानन्यायाधीश पराजुलीको पद के हुन्छ ?’

नागरिक अभियन्ता डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध बयानका क्रममा लगाएका ११ आरोपमध्ये दुइटामाथि छानबिन गर्न सर्वोच्च अदालतले आदेश गरेसँगै न्यायालयमा प्रश्न खडा भएको छ, ‘अब पराजुलीको पद के हुन्छ ?’

यातायात विभागको खेलाँची : हतारमा ‘इम्बोस्ड नम्बर’, जाँच गर्न प्रविधि नै छैन

काठमाडौं : सरकारले प्रक्रिया पूरा नगरी हतारमा सवारीसाधनमा उच्च प्रविधिको ‘इम्बोस्ड नम्बर’ प्लेट जडान थालेको छ। ‘इम्बोस्ड नम्बर’ प्लेट जडान सुरु भए पनि सवारीसाधन जाँचका लागि आवश्यक पर्ने प्रविधि यातायात विभागले

भारतीय एकाधिकार तोडियो : चीनको इन्टरनेट नेपालमा

नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ । यही २८ पुसदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा जोडिने निश्चित भएको हो । यो खबर कृष्ण

‘सिलवाल फेला परेनन्’

कार्यसम्पादन फारम किर्तेमा जोडिएका पूर्वडिआइजी नवराज सिलवाललाई फेला पार्न नसकिएको जानकारी ललितपुर प्रहरीले महानगरीय प्रहरी परिसर, काठमाडौंलाई गराएको छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ। महानगरीय प्रहरी परिसर, काठमाडौंले

२२ अर्ब कुलतमै सक्छन् नेपालीले

लागूपदार्थका दुर्व्यसनीले बर्सोनी २२ अर्ब रुपैयाँधन्दा बढी रकम कुलतमा फसाउने गरेका छन् । आजको कारोबारमा यो खबर छ । गाँजा/चरेस, हेरोइन तथा फर्मास्युटिकल ड्रग्सका दुर्व्यसनीले दैनिक खर्च गर्ने रकमको अनुपात बार्षिक