आजको छापा पत्रिकामा आएका मुख्य समाचार यस्ता छन्
नयाँ पत्रिका:- भूकम्पपीडितको पैसामा कर्मचारीहरु विदेश भूकम्पबाट घरबार गुमाएका परिवारलाई सरकारले पाँच वर्षभित्र नयाँ वासको व्यवस्था मिलाउने घोषणा गरेको थियो । यसको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिइएको छ । तर, प्राधिकरणका












