रुपन्देही र नेपालगञ्जमा प्रचण्डले अाज संवाेधन गर्ने - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

रुपन्देही र नेपालगञ्जमा प्रचण्डले अाज संवाेधन गर्ने



काठमाण्डौ । नेकपा माअाेवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अाज रुपन्देही  र नेपालगञ्जमा संवाेधन गर्दैछन् ।

एमाले-माअाेवादीकाे एकिकरण भएर बन्न लागेकाे एकिकृत कम्युनिष्ट पार्टीको नेतृत्व लिन लागेका प्रचण्डले राजधानी बहिर हुने कार्यकंममा स‌वाेधन गर्नुलार्इ अर्थपुर्णरुपमा हेरिएकाे छ ।

प्रचण्डकाे बिहान ११ बजे रुपन्देहीकाे देवदह र दिउँसाे साँडे १ बजे नेपालगञ्जमा अायाेजित उद्याेग व्यापार महाेत्सवकाे उद्घाटन गरि साँझ काठमाडौं फर्कने कार्यक्रम रहेकाे उनकाे नीजि सचिवालयले जनाएकाे छ।