बिना मगरद्वारा कञ्चनपुर जिल्लाको विद्युत समस्याबारे ध्यानाकर्षण, महानिर्देशक
काठमाडौं ।। कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्रका जनताले भोग्नु परेको विद्युत सेवाको समस्या हल गर्न सांसद बिना मगरले नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङलाई माग पत्र प्रस्तुत गर्नु भएको छ ।












