अब गुण्डा मुक्त काठमाडौं: आइजीपी खनाल
काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आचरण र व्यवहार सुधार गर्न निर्देशन दिएका छन्। सर्वसाधरणसँग व्यवहार उत्कृष्ट प्रदर्शन गर्नुपर्नेमा जोड दिदै कमीकमजोरीलाई सुधार्दै लैजान निर्देशन दिएका हुन्। आइतबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा












