विद्यार्थीसँग घुस असुल्ने अस्पतालका प्रुमख अख्तियारको फन्दामा
काठमाडौं – नरदेवी आयुर्वेद अस्पतालका प्रुमख रामदेव यादव ३५ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई निवासबाटै मंगलबार घुस रकमसहित नियन्त्रणमा लिएको हो । आयोगका












