मेयर चढेको गाडी दुर्घटना, अवस्था गम्भीर - Himal Post Himal Post
  • २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
Logo

मेयर चढेको गाडी दुर्घटना, अवस्था गम्भीर



रुकुम । पश्चिम रुकुमको चौरजाहारी नगरपालिकाका मेयर विशाल शर्मा चढेको गाडी दुर्घटना भएको छ । मंगलबार भएको दुर्घटनामा परि मेयर शर्मा गम्भीर घाइते भएका छन् ।

पश्चिम रुकुमको मेलैनाउलीबाट खोला गाउँको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक वितरण गर्न जाँदै गर्दा गाडी दुर्घटना भएको हो ।

फाइल तस्विर