समाचार Archives - Page 2856 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

सिन्डिकेट खारेजी र श्रम सम्झौता पुनरावलोकन तत्काल: श्रममन्त्री

बिबिसी/सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउन विभिन्न देशहरुसँग विगतमा गरेका सम्झौता तथा समझदारी पत्र पुनरावलोकन गर्ने बताएको छ। सोमवार बसेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको बैठकले विगतमा भएका कतिपय सम्झौता र सहमति

नेयमार विश्वकपका लागि तयार हुँदै

रियो डि जेनेरो (एजेन्सी) – ब्राजिलियन स्टार नेयमारले विश्व कपका लागि खुट्टाको चोट ठिक हुँदै गरेको बताएका छन्। ब्राजिलियन टेलिभिजन कार्यक्रम ‘अल्टास होरास’ मा अन्तरवार्ता दिने क्रममा नेयमारले अहिले खुट्टामा

कर्मचारीले रोजेको स्थानीय तहमा जान पाउने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड’ तयार पारेको छ। स्थानीय तहको आन्तरिक संगठन संरचना र कर्मचारी दरबन्दी मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भए पनि कर्मचारी पठाउनका लागि

सन्दीपले किन स्थान पाएनन दिल्लीमा ?

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछानेलाई २० लाख भारतीय रुपैयाँमा दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा खरिद गरेको थियो । आईपीएलमा दिल्लीले तीन खेलमध्ये कुनै खेलमा पनि

ठुलो दुर्घटनाबाट जोगियो समिटको जहाज !

समिट एयरको विमान दुर्घटनाबाट जोगिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल आएको नाइन एनएएमएच कल साइनको उक्त जहाज धावनमार्गमा अवतरण गर्ने क्रममा उफ्रिएर पछाडिको भागले जमीन छोएको प्रहरी

घुस लिने ट्राफिक प्रहरीविरुद्ध आरोपपत्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र बनाइदिने भन्दै घुस रकम लिनेविरुद्ध आरोप पत्र दायर गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी जवान मोतिकुमार

विदेशी जेलमा रहेकाको मुद्दा सरकारले लड्ने

काठमाडौँः वैदेशिक रोजगारीका क्रममा जेलमा परेर कानुनी उपचार नपाएका नेपालीको मुद्दा अब सरकारले नै लडिदिने भएको छ । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले कानुनी उपचार नपाएर जेलमा थुनिएका निर्दोष नेपालीका लागि

शिक्षकले जनतामा क्रान्तिकारी चेतना फैलाउन सफल: प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने जिम्मेवारी पूरा गर्न आफू लागिपरेको बताएका छन् । अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको नेपाली विशिष्टतामा ‘समाजवादी

युवा संघमा ४० वर्ष कटेका नेता आउट

काठमाडौं– नेकपा(एमाल)को भातृ संगठन युवा संघ नेपालका ४० वर्ष उमेर कटेका नेताहरुले संगठनबाट बिदा लिने भएका छन्। संघको बिधानअनुसार ४० वर्षको उमेरहद पार गरेका र जनप्रतिनिधिमा निर्वाचित नेताहरुलाई संगठनको जिम्मेवारीबाट बिदा

फेरी बढ्यो पेट्रोल डिजेलको मूल्य !

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको सोमवार बसेको बैठकले प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ र डिजेल र मट्टतिेलमा २/२ रुपैयाँ मूल्य बढाएको हो

दिल्लीमा लम्पसार पर्ने नेपालमा ठुला कुरा गर्ने ओलीको चरित्र: देउवा

हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली कहिले पनि राष्ट्रवादी नभएको बताएका छन् । ओली राष्ट्र र राष्ट्रियताप्रति चिन्तीत नरहेको भन्दै देउवाले ओलीको राष्ट्रवाद प्रधानमन्त्रीका रुपमा गरेको

देउवाले पदाधिकारी नियुक्त गर्न नपाउने ?

महाधिवेशनको दुई वर्षपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी नियुक्तिको तयारी गरिरहेका छन्। पार्टी विधानमा महाधिवेशनको दुई महिनाभित्रै उपसभापति, महामन्त्री र सहमहामन्त्री नियुक्ति गरिसक्नुपर्ने उल्लेख छ। वैशाख ७ देखि हुने  केन्द्रीय समिति