समाचार Archives - Page 2850 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

परराष्ट्रमन्त्रीले चिनमा भनेः आधुनिक रेल चढेर चीन आउन

चीनले नेपालको विकासका लागि सहयोग चीन र भारतको साझा सहमतिको विषय हुनु पर्ने बताएको छ । चीन भ्रमणमा रहेका नेपालका विदेशमन्त्री प्रदिप ज्ञवालीले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका

पशुपति क्षेत्रलाई नमुना बनाइने: पर्यटनमन्त्री

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहूँ, बसिरहूँ लाग्नेगरी पूर्वाधार निर्माण गर्न ६ महिनाभित्र गुरुयोजना बन्नुपर्ने बताएका छन्। पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा आज पशुपतिमा आयोजित

यातायात व्यवसायीका गाडी बैंकले लिलामी गर्ने !

सिन्डिकेट बिरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएसंगै सरकारलाई व्यबसायीले धम्क्याउन प्रयोग गरेको अर्को अस्त्रले पनि काम गरेन । यातायात व्यवसायीहरुले सिन्डिकेट लाद्न नपाए बैंकको कर्जा नतिर्ने धम्कि दिएपनि बैंकहरु भने आफुहरुलाई

रुपन्देही प्रहरीको अर्को सफलता: तिवारी हत्याकाण्डमा संलग्न ५ जना पक्राउ

आचार्य प्रदीप बुटवल, ५ वैशाख । आपराधिक घटना नियन्त्रण गर्ने घोषणा गरेको रुपन्देही प्रहरीले गुन्डा नायक मनोज पुनका मुख्य सहयोगीहरूलाई धमाधम पक्राउ गरिरहेको छ । मनोज पुनको सहयोगीको रूपमा रुपन्देही

भोलिदेखि ओलीसँग गम्भीर वार्ता: प्रचण्ड

चितवन /नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पार्टी एकताको लागी ओलीसंग गम्भीर वार्ता गर्ने बताएका छन् । बुधबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दुई पार्टीबीचमा मिलाउनुपर्ने केही विषय अझै

यातायात मात्र हैन सबै क्षेत्रको सिन्डिकेट हट्छ: गृहमन्त्री

चितवन- प्रेस सेन्टर चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रबाट सिन्डिकेट अन्त्यको शुभारम्भ भएको बताएका छन्।  बुधबार आयोजना गरेको उक्त पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले गैरनाफामूलक (एनजियो)  संस्थाका रुपमा दर्ता

आगामी खेलमा सन्दीपलाई मौका दिने चर्चा

नयाँ दिल्ली–आइपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सले खराब सुरुवात गरेको छ। दिल्लीले सुरुवाती ४ मध्ये ३ खेल गुमाइसकेको छ। मंगलबार राति मुम्बई इन्डियन्सले पहिलो जित हात पारेसँगै दिल्ली आइपिएलको अंक तालिकाको पुछारमा झरेको

होटल सोल्टीको क्यासिनोका सञ्चालकसहित ८ जना पक्राउ

काठमाडौं । नेपालीहरुलाई क्यासिनोमा प्रवेश गराएको भन्दै प्रहरीले होटल सोल्टीको क्यासिनो माजोङमा छापा मारी सञ्चालकसहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सञ्चालक ओम आचार्य, म्यानेजर विनोद श्रेष्ठ,  विकल्प

यातायात समितिहरुको बैंक खाता रोक्का !

काठमाडौं ।यातायात व्यवसायीको सिन्डिकेट लाद्ने बर्षौं देखिको परम्परालाई सरकारले ब्रेक लगाउने निर्णय गरेपश्चात देशका कुना कुनामा नया तरङ्ग फैलिएको छ । सिण्डिकेटविरुद्ध अझै कठोर बनेर सरकारले यातायात व्यवसायी संघ तथा समितिहरुको

बार्सिलोनालाई रेड कार्ड, रोकियो बराबरीमा

स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ । आउँदो शनिबार हुने कोपा डे रे फुटबलको फाइनलका लागि प्रमुख खेलाडीलाई आराम दिइएको खेलमा

बराबरीमा रोकियो टोटनह्याम, ह्यारी केनले गोल गरे

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलेमा टोटनह्याम बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा टोटनह्याम ब्राइटनसँग १–१ को बराबरी रोकिएको हो । पहिलो हाफमा गोल रहित

मुलरको ह्याट्रिक, उपाधिमा ह्याट्रिक गर्ने लाइनमा बार्यन म्युनिख

थोमस मुलरको ह्याट्रिकको मद्दतमा बार्यन म्युनिख जर्मन कप फुटबलको फाइनलमा पुगेको छ । बर्लिनमा मंगलबार राति भएको सेमिफाइनलमा बायर लेवरबुजनलाई ६–२ ले हराउँदै बार्यन म्युनिखले फाइनलमा स्थान पक्का गरेको हो