मोदीलाई राज्यले दिने ‘नागरिक अभिनन्दन’को चौतर्फी बिरोध
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला उनलाई राज्य स्तरबाट ‘नागरिक अभिनन्दन’ गर्ने विषयलाई लिएर व्यापक विरोध भएको छ। प्रदेश नम्बर दुईका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले आगामी बैशाख












