स्मार्ट सिटीको नाममा बढाउँदै जग्गाको भाउ
काठमाडौं : गत वर्ष बैशाखमा काठमाडौं उपत्यका विकास प्राधिकरणले एउटा निर्णय गर्यो, ‘उपत्यकाभित्र चार स्मार्ट सिटी बनाउने।’ घोषणा कार्यान्वयनका लाग उपत्यकाका चारै दिशाका चार कोणमा जग्गाको कित्ताकाट रोकियो। कित्ताकाट रोकिएका











