समाचार Archives - Page 2699 of 3424 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

ट्याक्सीले मिटर भन्दा बढी पैसा माग्यो ? अब

काठमाडौं- अब काठमाडौं उपत्‍यकामा ट्‍याक्सी चढ्दा मिटरमा जान नमाने कारबाही हुने भएको छ। यातायात व्‍यवस्था विभागले सूचना जारी गर्दै काठमाडौं उपत्‍यकाभित्र सञ्‍चालित मिटरजडित ट्‍याक्सीको प्रयोग गर्दा गन्तव्‍य स्थानमा जान नमानेमा

स्थानिय स्तरबाटै छनौट भएका योजना अनुसार वजेट वनाउन सहभागीहरुको जोड

जिबन बिष्ट  / सुखड  । स्थानिय स्तरबाट छनौट भएका योजना अनुसार वजेट वनाउनु पर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । घोडाघोडी नगरपालिका वडा नम्वर ४ मा भएको दोस्रो वडा

रेखा थापाले भनिन शेरबहादुर देउवाको पार्टी भित्र पनि जान सक्छु

काठमाडौं । चर्चित नायिका एवम् राप्रपा–प्रजातान्त्रिककी नेतृ रेखा थापाले आफू हलिउड र बलिउडसँग प्रतिष्पर्धा गर्ने पक्षमा नरहेको बताउँदै थापाले देशको स्थिति के छ त्यही कुरा आफ्नो नयाँ चलचित्र मालिकामा देखाईएको

नेपाल कम्युनिष्ट पार्टी समस्यामा

काठमाण्डौ । राष्ट्रियसभा र प्रतिनिधीसभाका सभामुख र उपसभामुख छुट्टाछुट्टै दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण अहिले नेपाल कम्युनिष्ट पार्टी समस्यामा परेको छ । केही समयअघिसम्म अलग अलग पार्टी रहेका तत्कालिन नेकपा

बिप्लव कार्यक्रता र प्रहरी विच झडप

चितवन। बिप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा

पुलिसलाई हराउंदै एपीएफ फाइनलमा

प्रधानमन्त्रीकप एकदिवसिय क्रिकेट प्रतियोगितामा एपिएफले नेपाल पुलिसलाई ९ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा एपिएफले संयमित ब्याटिङ गर्दै आर्मी विरुद्धको उपाधि भिडन्त

गोपाल खड्कालाई उन्मुक्ति दिन अख्तियारको चलखेल

काठमाडौं – एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको नेपाल आयल निगम जग्गा खरिदमा संलग्न आरोपितलाई मुद्दा नचलाई उन्मुक्ति दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र चलखेल सुरु भएको समाचार आजको नागरिक दैनिकले

डा. देवकोटाले भने: ‘आइ फील अमेजिङ’

काठमाडौं – वरिष्ठ न्युरो सर्जन डा। उपेन्द्र देवकोटाको शरीर रोगल गाल्दै लगेको छ। बाँसबारीस्थित न्युरो अस्पतालको आइसियू कक्षमा उपचार गराइरहेका उनलाई कार्डियाक मोनिटर र अक्सिजन सपोर्ट दिइराखिएको छ। असाध्ये रोगले

अन्तिम खेलमा फ्रान्सको बिजोग !

काठमाडौं । रुस विश्वकप सुरु हुन अब ४ दिनमात्र बाँकी छ । विश्वकपअघिको अन्तिम अन्तर्राष्ट्रिय मैत्रिपूर्ण एवं वार्मअप खेलमा फ्रान्सले बराबरीमै चित्त बुझाएको छ । फ्रान्सले विश्वकप खेल्न नपाएको अमेरिकासंग

बिचरा बागमती: अभियान र सफाई !

काठमाडौं – हरेक साता वागमती सफा गर्ने नाममा केही व्यक्ति, सरकारी अभिकारी, सुरक्षा निकायलगायतका मानिस सहभागी हुन्छन् । सरसफाइ अभियानमा देशका नेता र नाम चलेका व्यक्तित्वहरुसहित हजारौं सहभागी भइसके, र

रसिया र विश्वकप

एजेन्सी । पहिलो पटक विश्वकप फुटबलको आयोजना गर्न लागेको रसिया फुटबलमा खासै चम्किने राष्ट्र होइन । न त रसियाले फुटबलको ठूला प्रतियोगिता नै जितेको छ, न फुटबलमा कुनै फड्को नै

डडेलधुरामै देउवालाई कार्यकर्ताको चेतावनी !

काठमाडौं। कांग्रेस जिल्ला सम्मेलनको उद्घाटन गर्न डडेलधुरा पुगेका पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई कांग्रेस कार्यकर्ताहरुले स्वेच्छाचारी नबन्न चेतावनी दिएका छन् । गत निर्वाचनपछि पहिलो पटक गृहजिल्ला आइपुगेका देउवा प्रमुख