समाचार Archives - Page 2302 of 3422 - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

ओसामा बिन लादेनका छोराको टाउकोको मूल्य ११ करोड

अमेरिकाले आतंकवादी संगठन अलकायदाका नेता ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनको विषयमा सूचना दिनेलाई १० लाख डलर (करिब ११ करोड रुपैयाँ) पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकी गृह

पूर्वउपप्रधानमंत्री भरतमोहन अधिकारी सिकिस्त

मुटु र फोक्सोको समस्याबाट पीडित भएपछि डेढ महिनाअघि अस्पताल भर्ना गरिएका पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा नेता भरतमोहन अधिकारीको अवस्था गम्भीर भएको छ । अधिकारीको राजधानीको मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा उपचार

योगेश भट्टराईको नयाँ प्रस्ताव !

नेकपा नेता तथा सांसद योगेश भट्टराईले मन्त्री अधिकारीको निधनबाट पाठ सिक्दै अब भीआईपीहरुको उडानसम्बन्धी आचारसंहिता बनाउनुपर्ने बताएका छन् । शुक्रबार बिहान टुँडिखेलमा मन्त्री अधिकारी लगायत हेलिकोप्टर दुर्घटनामा दिवंगत भएकाहरुमाथि श्रद्धाञ्जली

दुर्घटना भएको हेलिकप्टरमा पाइलट परिवर्तन भएका थिए

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपाका युवा नेता रविन्द्र अधिकारीसहित सात जनाको बुधबार ताप्लेजुङको पाथीभरा नजिकै भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा निधन भयो । दुर्घटनामा यती एयरलाइन्सका प्रबन्ध निर्देशक

निर्मला पन्तको घरमा पुगेर देउवाले के भने ?

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारलाई भेटेका छन् । सभापति देउवाले शुक्रबार बिहान निर्मलाको घरमै पुगेर परिवारसँग भेट गरेका हुन् ।

गगन थापाले भने : रविन्द्र अधिकारीलाई कहिल्लै भुल्न सक्दिन

काठमाडौं– नेपाली काँग्रेसको नेता गगन थापाले रवीन्द्र अधिकारीले नेपालको राजनीतिमा विकासका विषयलाई मुख्य एजेन्डा स्थापित गर्न भूमिका खेलेको बताएका छन् । शुक्रबार काठमाडौंको टुँडिखेलमा गरिएको श्रद्धाञ्जलीसभामा बोल्दै उनले अधिकारीले अरु

के कमल थापा कुनै धर्मको विरोधी हुन् ?

फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले धर्म परिवर्तनले धार्मिक द्वन्द्व निम्तिने खतरा रहेको बताएका छन् ।पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा मोरङको उर्लाबारीमा शुक्रबार सम्बोधन गर्दै

पाकिस्तानी प्रधानमन्त्री इमरान एउटा परिपक्क राजनीतिज्ञ

काठमाडौं — पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका विंग कमान्डर अभिनन्दन वर्धमानलाई पाकिस्तानले शुक्रवार वाघा बोर्डरबाट रिहा गर्ने भएको छ । पुलवामामा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानका वायुसेनाले सीमा पार

इजराइलका प्रधानमन्त्रीलाई भ्रष्टाचार महाअभियोग !

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई त्‍यहाँका महान्‍याधिवक्ताले भ्रष्टाचारको महाअभियोग लगाएका छन्। बिहीबार महान्‍याधिवक्ताले प्रधानमन्त्रीलाई भनेका छन्, ‘ प्रधानमन्त्री बेन्जामिनविरुद्ध घुस, ठगी र धोका दिने व्‍यक्तिको रुपमा मुद्दा लगाइएको छ। उक्त

यसकारण भएको थियो हेलिकप्टर दुर्घटना

ताप्लेजुङ – करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा हिउँ र पानी पर्ने भइरहेको थियो । हावाहुरीले मान्छेलाई नै उडाउला झैँ थियो

पाइलट प्रभाकर केसीको वैशाखमा विवाह तय भएको थियो !

फिलिपिन्सबाट पाइलट कोर्ष पूरा गरेर काठमाडौं फर्केपछि पाँच वर्षदेखि हेलिकोप्टर उडाइरहेका क्याप्टेन प्रभाकर केसी एयर डाइनेस्टीका एक जना कुशल चालक थिए। हिमाली क्षेत्रको अप्ठ्यारो अवस्थामा कुशलतापूर्वक उडान, अवतरण तथा उद्दार

ऊर्जामन्त्री पुन अकस्मात अस्पताल भर्ना

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन्। बिहीबार साँझ रिंगटा लागेर लडेपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको मन्त्रालय स्रोतले जनाएको छ। नर्भिक अस्पतालका चिकित्सक डा. यादव