
रुपन्देही २ उम्मेदवार राजु गुरुङले हालेको मुद्दामा सुनुवाई
काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले रुपन्देही २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको पक्षमा अन्तरिम आदेश दिन आग्रह गरेका छन् । बहसका क्रममा थापाले अदालतले निर्वाचन लड्न दिनुपर्ने जिकिर