ओलीको स्वास्थ्यमा एक्कासी समस्या, पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । दिउँसो गृहजिल्ला झापा पुगेका उनको स्वास्थ्यमा एक्कासी समस्या देखिएको छ । चुनाव प्रचारप्रसारका क्रममा आज झापा पुगेका ओलीलाई












