समाचार Archives - Page 203 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

देउवा भन्छन्- कुरा धेरै नगर्नुस, हँसिया, कलम, रुख

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसीले हँसिया हथौडामा भोट हाल्न हिच्किचाउन नपर्ने बताएका छन्। सत्ता गठबन्धनले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले आफूले

उदयशमशेरले भने- केपी ओलीलाई धन्यवाद छ

नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले केपी ओलीले आफ्नै साथिहरुलाई ठेल्दै ठेल्दै गएपछि आफूहरु गठबन्धनमा उभिने वातावरण मिलेको भन्दै धन्यवाद दिएका छन्। सत्ता गठबन्धनले ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै

गोरुगाडावाला अझै सच्चिएका छैनन्, यो सामान्य चुनाव होइन- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको गठबन्धन ऐतिहासिक सन्दर्भमा बनेको दाबी गरेका छन्। ललितपुरमा आयोजित सत्ता गठबन्धनको प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्। उनले राजावादी

ओलीले भने- देउवासँग लाइभ डिबेटमा आउन तयार छु

काठमाडौं- एमाले अध्यक्ष केपी ओलीले एजेन्डामा आधारित बहसका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिबेटमा आउन तयार रहेको बताएका छन् । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर

काठमाडौंका पाँच निर्वाचन क्षेत्रका उम्मेदवारलाई तनाव

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रचार–प्रसारमा सबैभन्दा कम खर्च काठमाडौं जिल्लाको १० वटा निर्वाचन क्षेत्रका उम्मेदारले गर्नुपर्नेछ । निर्वाचन आयोगले उक्त प्रचार–प्रसार सम्बन्धि खर्च निर्धारण गरेको

केदारनाथ धाममा एउटा हेलिकप्टर दुर्घटना

काठमाडौं- भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा एउटा हेलिकप्टर दुर्घटना भएको छ। केदारनाथभन्दा दुई किलोमिटर टाढा गरुडचट्टी भन्ने स्थानमा हेलिकप्टर दुर्घटना भएको हो। निजी कम्पनीको रहेको हेलिकप्टरमा एक चालकसहित ६ जना दर्शनार्थी

कमल थापामाथि थप संकट- असन्तुष्ट नेताहरू प्रचण्ड निवासमा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापासँग असन्तुष्ट पदाधिकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । मंगलबार बिहान खुमलटार पुगेका राप्रपा नेपालका पाँच पदाधिकारीले प्रचण्डसँग छलफल

पुकार बमलाई निर्वाचन आयोगले भन्यो- तपाईंलाई कारबाही किन नगर्ने ?

काठमाडौँ — निर्वाचन आयोगले काठमाडौं क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुकार बमलाई आचारसंहिता उल्लंघनको आरोपमा स्पष्टीकरण मागेको छ । उम्मेदवार बमले नयाँबानेश्वर क्षेत्रमा चुनाव

जापानी प्रधानमन्त्रीले दिए चर्चमाथि छानबिन गर्न आदेश, आबेको हत्याले लियो नयाँ मोड

टाेक्याे- जापानी प्रधानमन्त्रीले फुमिओ किसिदाले युनिफिकेसन चर्चमाथि छानबिन गर्न आदेश दिएका छन् । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यापछि एउटा धार्मिक समूहप्रति अनुसन्धानको ध्यान आकर्षण भएको हो । घरेलु बन्दुकबाट गोली

कांग्रेसले बागी उम्मेदवारका लागि ल्यायो नयाँ “स्किम”

काठमाडौँ- नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट विद्रोही उम्मेदवार बनेकालाई आगामी कात्तिक ४ गतेसम्म आफ्नो उम्मेदवारी निष्क्रिय गर्न पाउने व्यवस्था गरेको

गुल्मी २ मा रामकुमारी झाँक्रीलाई ठूलो राहत

गुल्मीमा सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता डा.दामोदर भुसाल पछि हटेका छन्। एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले कांग्रेस र माओवादी दुवैको समर्थनमा गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवारी

रुपन्देही-२ को उम्मेदवारको सूचीमा थपिए राजु गुरुङ

बुटवल- सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि रुपन्देही क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा एकिकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी यथास्थितिमा राखेको छ । सोमबार एक